चार्ल्स शोभराजको मुद्दामा सर्वोच्चको कारण देखाऊ आदेश « Khabarhub

चार्ल्स शोभराजको मुद्दामा सर्वोच्चको कारण देखाऊ आदेश


८ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– श्रृंखलावद्ध हत्या आरोप ठहरपछि जेल जीवन बिताइरहेका भारतीय मुलका फान्सेली नागरिक चार्ल्स शोभराज देशमुखको मुद्दामा सर्वोच्च अदालतले कारण देखाऊ आदेश दिएको छ ।

सर्वोच्च अदालतका न्यायाधीश अनिलकुमार सिन्हाको इजलासले विहीबार बन्दीप्रत्यक्षीकरण मुद्दामा उनलाई थुनामुक्त नगर्नुको कारण पेश गर्न सरकारका नाममा कारण देखाऊ आदेश दिएको हो ।

जगन्नाथदेवलमा राखिएका शोभराजले उमेर र आधा सजाय कटाइसकेकाले आफूलाई छाड्नुपर्ने माग गर्दै बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका थिए ।

विकिनी किलरका नामले अन्तिर्राष्ट्रिय रुपमा कुख्यात शोभराज विभिन्न देशमा अपराध गर्दै भाग्ने गरेका थिए । उनले नेपालमापनि दुईजना विदेशी महिला पर्यटकको हत्या गरेका थिए ।

प्रकाशित मिति : ८ पुस २०७८, बिहीबार  ९ : ४२ बजे

पाँचदशकअघि बीपीले भनेका थिए : ‘चार-पाँच वर्षको अवधिमा चुनाव भइरहनुपर्छ’

जनताको महान् आन्दोलनलाई समानताको प्रेरणा दिने समाजवादको एउटा मुख्य लक्ष्य

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ – साताको कारोबारको चौथो दिन बुधबार नेप्से परिसूचक सामान्य

ऊर्जा प्रणाली विविधीकरण र लगानीमैत्री नियमनमा ऊर्जामन्त्रीको जोड

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले ऊर्जामा आधारित

बाटोमै १५ दिनभन्दा बढी थन्किएपछि व्यवसायीले निःशुल्क बाँडे एक कन्टेनर ड्रागन फ्रुट

काठमाडौं- सडक अवरुद्ध भएपछि चीनबाट खरिद गरी काठमाडौं लैजान ल्याइएको

कांग्रेस विभाजन रोक्नु मेरो प्रमुख दायित्व : चिरीबाबु महर्जन

ललितपुर- ललितपुर महानगरपालिकाका मेयर एवं नेपाली कांग्रेसका नेता चिरीबाबु महर्जनले