बेन्जिमाको उत्कृष्ट प्रदर्शनमा रियल मड्रिडको जित « Khabarhub

बेन्जिमाको उत्कृष्ट प्रदर्शनमा रियल मड्रिडको जित


११ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- करिम बेन्जिमाको उत्कृष्ट प्रदर्शनमा स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले आल्भेसलाई हराएको छ ।

शनिबार राति करिम बेन्जिमाको दुई गोलको सहयोगमा रियलले आल्भेसलाई ४–१ गोल अन्तरले हराएको हो ।

रियलको जितमा बेन्जिमाको दुई गोलसंगै ब्राजिलियन स्टार कासमिरो र इडेन हजार्डले एकएक गोल गरे । घरेलु टोली आल्भेसका जोसिलोले एक गोल फर्काए ।

जितसंगै रियलले शीर्ष स्थानको एट्लेटिको मड्रिडसंगको दूरी चार अंकमा झारेको छ । एट्लेटिकोले अझै दुई खेल कम खेलेको छ ।

रियल ४० अंकसहित दोस्रो र आल्भेस १८ अंकसहित रेलिगेशन जोन भन्दा एक स्थान माथि छ ।

प्रकाशित मिति : ११ माघ २०७७, आइतबार  ७ : १२ बजे

महाधिवेशन स्थगित गरेर देउवासहित अग्रजसँग संवाद गर्न गगनलाई पूर्णबहादुरको आग्रह

काठमाडौं– नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले पार्टी सभापति गगन थापालाई

बराहक्षेत्रको धार्मिक पर्यटन प्रवर्द्धनमा पूर्वाधार निर्माण प्रदेश सरकारको प्राथमिकतामा

सुनसरी– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बराहक्षेत्रको धार्मिक तथा पर्यटन

अख्तियारको वार्षिक प्रतिवेदन : ९९० प्रतिवादीविरुद्ध बिगोसहित मुद्दा दर्ता

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२-८३ मा विभिन्न

परिपक्व र सबल लोकतन्त्रका लागि संविधान संशोधन हुनुपर्छ : अध्यक्ष दाहाल

काठमाडौं– राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले विगतका उपलब्धिबाट पछाडि फर्किने नभई