प्रधानमन्त्री कप क्रिकेट : आज पनि दुई खेल हुँदै « Khabarhub

प्रधानमन्त्री कप क्रिकेट : आज पनि दुई खेल हुँदै


११ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा आज पनि दुई खेल हुँदैछन् ।

मुलपानी क्रिकेट मैदानमा बागमती प्रदेशले लुम्बिनी प्रदेशसँग प्रतिस्पर्धा गर्दैछ । दुई टिमबीचको खेल बिहान ९ बजे सुरु हुनेछ ।

बागमती लगातार चौंथो जितको खोजीमा हुनेछ । बागमतीले यसअघि पुलिस, सुदूरपश्चिम र प्रदेश-२ लाई हराएको थियो । लुम्बिनी भने तेस्रो जितको खोजीमा हुनेछ ।

लुम्बिनी पनि बागमतीलाई हराएर सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाउन चाहन्छ ।

आजै कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा प्रदेश-२ र सुदूरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।

प्रदेश-२ र सुदूरपश्चिम पहिलो जितको खोजीमा छन् ।

प्रकाशित मिति : ११ माघ २०७७, आइतबार  ८ : २५ बजे

बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज बुधबार, श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २१ गते बुधबार सन् २०२६

आज २०८३ साल असोज २१ गते बुधबारको राशिफल

काठमाडौँ – आज २०८३ साल असोज २१ गते बुधबार सन्

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको