प्रधानमन्त्री कप क्रिकेट : आज पनि दुई खेल हुँदै « Khabarhub

प्रधानमन्त्री कप क्रिकेट : आज पनि दुई खेल हुँदै


११ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा आज पनि दुई खेल हुँदैछन् ।

मुलपानी क्रिकेट मैदानमा बागमती प्रदेशले लुम्बिनी प्रदेशसँग प्रतिस्पर्धा गर्दैछ । दुई टिमबीचको खेल बिहान ९ बजे सुरु हुनेछ ।

बागमती लगातार चौंथो जितको खोजीमा हुनेछ । बागमतीले यसअघि पुलिस, सुदूरपश्चिम र प्रदेश-२ लाई हराएको थियो । लुम्बिनी भने तेस्रो जितको खोजीमा हुनेछ ।

लुम्बिनी पनि बागमतीलाई हराएर सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाउन चाहन्छ ।

आजै कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा प्रदेश-२ र सुदूरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।

प्रदेश-२ र सुदूरपश्चिम पहिलो जितको खोजीमा छन् ।

प्रकाशित मिति : ११ माघ २०७७, आइतबार  ८ : २५ बजे

कर्मचारी सञ्चय कोषबाट कोशी प्रदेशमा निवृत्तिभरण सुरु

काठमाडौं– कोशी प्रदेश सरकारको योगदानमूलक निवृत्तिभरण कोष (स्थापना तथा सञ्चालन) ऐन

रेशम चौधरीको रिटमा सुनुवाइ सकियो, आदेश आउन बाँकी

काठमाडौं– नागरिक उन्मुक्ति पार्टी, नेपालका संरक्षक रेशमलाल चौधरीले आफ्नो उम्मेदवारी

स्वास्थ्यमन्त्री गौतमका ३ महिना : जेन–जी घाइतेको उपचारदेखि बीमा सुधारसम्म

काठमाडौं- स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री सुधा शर्मा गौतमले आफ्नो तीन महिनाको

प्रधानसेनापति खुला म्याराथनको ११औँ संस्करण २४ गते आयोजना हुने

काठमाडौं– प्रधानसेनापति खुला म्याराथन प्रतियोगिताको ११ औँ संस्करण आउँदो माघ