सात वर्षीया बालिकाले पोर्न भिडियो देखाउँदै आमालाई सोधेपछि… « Khabarhub

सात वर्षीया बालिकाले पोर्न भिडियो देखाउँदै आमालाई सोधेपछि…


११ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- भारतको अहमदाबादमा सात वर्षकी एक बालिकाले आमाको मोबाइलमा एक पोर्न क्लिप हेरिन् ।

फेरि आमाको नजिक गएर सोध्न लागिन् आमा यो के हो ? तब प्यारेन्ट्स अचम्मित भए । त्यसपछि उनले साइबर एक्सपर्टको सहयोगमा बालिका कसरी पोर्न भिडियोसम्म पुगिन् भनेर सोधिन् ।

प्यारेन्ट्सले साइबर एक्सपर्टलाई छोरीले यूट्यूबमा कार्टुन हेरिरहेकी थिइन् । त्यसै क्रममा उनी कसरी पोर्न भिडियो वेबसाइटमा पुगिन् र पोर्न हेर्न थालिन् ।

आमा भने घरको काममा ब्यस्त थिइन् । छोरी मोबाइल लिएर आमाको नजिक गएर देखाउँदै यो के हो भनेर सोधेपछि प्यारेन्ट्स अचम्मित बने ।- एजेन्सीको सहयोगमा ।

प्रकाशित मिति : ११ माघ २०७७, आइतबार  ५ : ४८ बजे

पिएजी र न्युक्यासल च्याम्पियन्स लिगको प्लेअफमा

काठमाडौं – पेरिस सेन्ट जर्मेन (पिएसजी) र न्युक्यासल युनाइटेड दुवै

सर्वत्र पाका उम्मेदवारको रजगज

काठमाडौं – आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचन नेपाली

पाल्पामा २९ मतदानस्थल ‘अति संवेदनशील’

पाल्पा– जिल्ला सुरक्षा समिति पाल्पाले दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको

पञ्चैबाजा समूहबाट लोकबाजा घर स्थापना

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–७ बिममा नौमती बाजाघर निर्माण भएको छ

राष्ट्रियसभा अन्तर्गत दुईवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेका विभिन्न दुईवटा समितिका बैठक