च्याम्पियन्स लिग : चेल्सीसँग एट्लेटिको पराजित « Khabarhub

च्याम्पियन्स लिग : चेल्सीसँग एट्लेटिको पराजित


१२ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – यूईएफए च्याम्पियन्स लिग फुटबलमा चेल्सीले एट्लेटिको मड्रिडलाई पराजित गरेको छ ।

लिग अन्तर्गत राउन्ड अफ १६ को पहिलो लेगमा एट्लेटिको म्याड्रिडलाई चेल्सीले १-० ले पराजित गरेको हो ।

मंगलबार राति भएको खेलमा फ्रान्सेली फरवार्ड अलिभिएर जिरुडले ६८औँ मिनेटमा गरेको ओभरहेड किक गोल नै जितमा निर्णायक भयो ।

जितसँगै चेल्सीले क्वाटरफाइनलको सम्भावना बलियो बनाएको छ । अब चेल्सीले घरेलु मैदानमा हुने खेल बराबरी गरे मात्रै पनि क्वाटरफाइनलमा स्थान सुरक्षित गर्नेछ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७७, बुधबार  ७ : ४५ बजे

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका