थिरले चोरे अञ्जु पन्तको मन « Khabarhub

थिरले चोरे अञ्जु पन्तको मन


१२ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रेखा थापा फिल्मस्मा छविराज ओझाले निर्माण गरेको फिल्म ‘कसले चोर्यो मेरो मन’ले बक्सअफिसमा राम्रो व्यापार गर्यो । यही फिल्मको शीर्ष गीत गाउने अञ्जु पन्त गीतको मन चाहिँ यतिबेला थिरप्रसाद कोइरालाले चोरेका छन् ।

अर्थात् एक वर्षदेखि प्रेममा रहेको अञ्जु र थिरको प्रेमले बुधबारबाट पूर्णता पाएको छ । यो जोडीले बुधबार क्रिश्चियन धर्म शैलीको वैवाहिक परम्परा अनुसार विवाह गरेका हुन् । निकै गोप्य राखिएको यो विवाहमा दुवै पक्षका सीमित आफन्तको मात्र उपस्थिति रहेको थियो ।

गायक तथा संगीतकार मनोजराज शिवासँगको सम्बन्धविच्छेदपछि गायिका अञ्जु छोरी परितोषिकासँग बस्दै आएकी थिइन् । यो सम्बन्धविच्छेदपछि अञ्जुले क्रिश्चियन धर्म अंगालेकी थिइन् ।

अञ्जुले विभिन्न युट्युब च्यानल तथा टेलिभिजनमा छोरी परितोषिकाले आफूलाई विभिन्न समयमा विवाह गर्न दबाब दिइरहेको बताउदै आएकी थिइन् । अञ्जुले पनि आफू चाँडै विवाह गर्ने संकेत गरेकी थिइन् ।

प्रकाशित मिति : १२ फाल्गुन २०७७, बुधबार  ९ : ३४ बजे

ठमेलमा युवतीमाथि दुर्व्यवहारका आरोपी युवा पक्राउ

काठमाडौँ – प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा एक युवतीमाथि दुर्व्यवहार गरेको

पहिरोले साँफे-मार्तडी सडकखण्ड अवरुद्ध

बाजुरा – अविरल वर्षासँगै बाजुराको विभिन्न स्थानमा पहिरो खस्दा जिल्ला

भोटेकोशी बाढीः रसुवामा तीन हजार सम्पर्कविहीन

रसुवा – नेपाल र चीनकाे सीमा क्षेत्रबाट भोटेकोशी नदीमा गएको

गोरखाको चुमनुब्रीस्थित थेराङखोलाको बाढीले चार घर र पुलमा क्षति

गोरखा – जिल्लाको हिमाली भेगस्थित चुमनुब्री गाउँपालिका–४ र २ भएर

एसिसी प्रिमियर कप : साउदीविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो खेलमा