‘के यस्तो माया बस्यो नि’ मा सुरविना र नाजिर | Khabarhub Khabarhub

‘के यस्तो माया बस्यो नि’ मा सुरविना र नाजिर


११ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायन रियालिटी शो ‘नेपाल आइडल सिजन ३’ की विजेता सज्जा चौलागाई र ‘द भ्वाइस अफ नेपाल’बाट चर्चामा आएका गायक बलबहादुर राजवंशीका स्वरमा रहेको गीत ‘के यस्तो माया बस्यो नि’ को भिडियो सार्वजनिक भएको छ ।

गीतमा गायक तथा संगीतकार हरि लम्सालको शब्द र संगीत छ । निकेश खड्का निर्देशित भिडियोमा सुरविना कार्की र नाजिर हुसेनको अभिनय छ ।

भिडियोमा एकै गाउँका किशोरकिशोरीको गाउँले परिवेसमा त्यहीको माहोलमा झाँगिदै गरेको प्रेमलाई देखाइएको छ ।

भिडियोमा बुद्ध थापाको छायांकन र विकास धमलाको सम्पादन छ । भिडियो टुबेल नोट्सको अफिसियल च्यानलबाट सार्वजनिक गरिएको हो ।

प्रकाशित मिति : ११ चैत्र २०७७, बुधबार  ११ : ३० बजे

वेस्ट इन्डिज ‘ए’ विरुद्ध अर्धशतक बनाएर असिफ आउट

काठमाडौं– आसिफ सेखले वेस्ट इन्डिज ए विरुद्ध अर्धशतक पुरा गरेका छन्

‘सरकार ! रूसबाट आफन्त फिर्ता ल्याइदेऊ’

काठमाडौं – सन् २०२२ फेब्रुअरी २४ देखि रूसले छिमेकी युक्रेनमाथि

बागलुङमा सुन्तलाखेतीप्रति आकर्षण बढ्दै

ढोरपाटन– पछिल्लो समय बागलुङमा सुन्तलाखेतीप्रति कृषकको आकर्षण बढ्दै गएको छ

छ वर्षपछि भोजपुर–विराटनगर उडान सुरु

टक्सार– उडान बन्द भएको छ वर्षपछि भोजपुर–विराटनगर पुनःहवाई उडान सुरु

वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो १७३ रनको लक्ष्य

काठमाडौं– वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई १७३ रनको लक्ष्य दिएको