‘के यस्तो माया बस्यो नि’ मा सुरविना र नाजिर « Khabarhub

‘के यस्तो माया बस्यो नि’ मा सुरविना र नाजिर


११ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायन रियालिटी शो ‘नेपाल आइडल सिजन ३’ की विजेता सज्जा चौलागाई र ‘द भ्वाइस अफ नेपाल’बाट चर्चामा आएका गायक बलबहादुर राजवंशीका स्वरमा रहेको गीत ‘के यस्तो माया बस्यो नि’ को भिडियो सार्वजनिक भएको छ ।

गीतमा गायक तथा संगीतकार हरि लम्सालको शब्द र संगीत छ । निकेश खड्का निर्देशित भिडियोमा सुरविना कार्की र नाजिर हुसेनको अभिनय छ ।

भिडियोमा एकै गाउँका किशोरकिशोरीको गाउँले परिवेसमा त्यहीको माहोलमा झाँगिदै गरेको प्रेमलाई देखाइएको छ ।

भिडियोमा बुद्ध थापाको छायांकन र विकास धमलाको सम्पादन छ । भिडियो टुबेल नोट्सको अफिसियल च्यानलबाट सार्वजनिक गरिएको हो ।

प्रकाशित मिति : ११ चैत्र २०७७, बुधबार  ११ : ३० बजे

बेनी अस्पतालमा ‘जनरल सर्जरी’ सेवा विस्तार

म्याग्दी– वेनीस्थित प्रदेश अस्पतालमा विशेषज्ञ ‘जनरल सर्जरी’ सेवा विस्तार भएको

भोजपुरको सानोदुम्मामा विशेषज्ञसहितको पशु स्वास्थ्य शिविर सञ्चालन

भोजपुर– भौगोलिक विकटताका कारण प्राविधिक सेवा र औषधि पाउनबाट वञ्चित

चाडपर्वपछि सरकारविरुद्ध जनता सडकमा उत्रिन्छन्: वर्षमान पुन

काठमाडौँ – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता वर्षमान पुनले

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

सर्लाही– मोटरसाइकलको ठक्करबाट सर्लाहीको गम्हरियामा एकजना पैदलयात्रीको मृत्यु भएको छ

राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक : के छन् एजेन्डा ?

काठमाडौँ – समसामयिक विषयमा छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)