एमाले प्रदेश-१ संसदीय दलको बैठक जारी, खनाल-नेपाल पक्षका सांसद अनुपस्थित « Khabarhub

एमाले प्रदेश-१ संसदीय दलको बैठक जारी, खनाल-नेपाल पक्षका सांसद अनुपस्थित


११ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ- नेकपा एमाले प्रदेश नम्बर–१ संसदीय दलको बैठक जारी छ ।

प्रदेशसभा भवनस्थित संसदीय दलको भवनमा दलका नेता एवं मुख्यमन्त्री शेरधन राईको अध्यक्षतामा जारी बैठकमा एमालेका ५१ सांसदमध्ये ३० जना उपस्थित छन् ।

बैठकमा माधव नेपाल समूहका सांसदहरू अनुपस्थित छन् । बैठकमा संसदीय बोर्डको गठन र विधान संशोधनलगायतका विषयमा छलफल भइरहेको प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले जानकारी दिए ।

प्रकाशित मिति : ११ चैत्र २०७७, बुधबार  ११ : ५० बजे

दोषी लुकाएर गरिने एकपक्षीय कारबाही र प्रतिशोधले देश जलाउँछ : नेता महर

काठमाडौँ– नेपाली कांग्रेसका नेता नैनसिंह महरले दोषीलाई लुकाएर एकपक्षलाई मात्रै

अध्यक्ष ओलीको पक्राउविरुद्ध एमालेका चार निर्णय, देशभर प्रदर्शन गर्ने

काठमाडौँ– नेकपा एमालेले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश

ओली–लेखक पक्राउबारे कांग्रेस किन मौन ?

काठमाडौँ– पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली तथा पार्टीका

अध्यक्ष ओलीको पक्राउ विरुद्ध एमालेको प्रदर्शन (तस्बिरसहित)

काठमाडौँ– पार्टी अध्यक्ष केपी शर्मा ओलीको पक्राउ विरुद्ध नेकपा एमालेले

पक्राउ परेका ओली अस्पताल भर्ना, ५०१ नम्बर बेडमा राखियो

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली त्रिभुवन विश्वविद्यालय (त्रिवि)