एमाले प्रदेश-१ संसदीय दलको बैठक जारी, खनाल-नेपाल पक्षका सांसद अनुपस्थित | Khabarhub Khabarhub

एमाले प्रदेश-१ संसदीय दलको बैठक जारी, खनाल-नेपाल पक्षका सांसद अनुपस्थित


११ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ- नेकपा एमाले प्रदेश नम्बर–१ संसदीय दलको बैठक जारी छ ।

प्रदेशसभा भवनस्थित संसदीय दलको भवनमा दलका नेता एवं मुख्यमन्त्री शेरधन राईको अध्यक्षतामा जारी बैठकमा एमालेका ५१ सांसदमध्ये ३० जना उपस्थित छन् ।

बैठकमा माधव नेपाल समूहका सांसदहरू अनुपस्थित छन् । बैठकमा संसदीय बोर्डको गठन र विधान संशोधनलगायतका विषयमा छलफल भइरहेको प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले जानकारी दिए ।

प्रकाशित मिति : ११ चैत्र २०७७, बुधबार  ११ : ५० बजे

भोजपुरका किसानको आम्दानीको स्रोत अर्ग्यानिक आलु

भोजपुर– यहाँ उत्पादन हुने अर्ग्यानिक आलु भोजपुरका किसानको राम्रो आम्दानीको

सहज छैन खरानीको थुप्रोमा शासन

इतिहासको फुटनोटमा भदौ २४ मातृभूमिमाथि गरिएको संगठित अपराधको कालो दिनका

कञ्चनपुरमा २७ कार्यालय, १२ घर र १६ सवारीसाधनमा आगजनी

कञ्चनपुर– आन्दोलनका क्रममा २७ वटा सरकारी कार्यालय, पाँच वटा राजनीतिक

रौतहटमा शनिबार बिहानसम्म निषेधाज्ञा र कर्फ्यु

चन्द्रपुर– जिल्ला प्रशासन कार्यालय रौतहटले शनिबार बिहानसम्मका लागि निषेधाज्ञा र

श्रमदानबाट सडक मर्मत

म्याग्दी– अन्नपूर्ण गाउँपालिका–८ राम्चेका बासिन्दाले श्रमदान गरेर सडक मर्मत गरेका