त्रिदेशीय फुटबल खेल्ने नेपाली टोली घोषणा, को को परे ? « Khabarhub

त्रिदेशीय फुटबल खेल्ने नेपाली टोली घोषणा, को को परे ?


११ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– त्रिदेशीय फुटबल प्रतियोगिताका लागि नेपाली टोलीको घोषणा भएको छ ।

प्रशिक्षक बालगोपाल महर्जनले किरण चेम्जोङको कप्तानीमा २३ सदस्यीय टोलीको घोषणा गरेका हुन् ।

नेपालले पहिलो खेल बिहीबार किर्गिस्तानसँग खेल्दैछ। दोस्रो खेल नेपाल र बंगलादेशबीच हुनेछ। राउण्ड रोबिनको आधारमा शीर्ष दुई टिमले फाइनल प्रतिस्पर्धा गर्नेछन्।

फाइनल चैत १६ गते हुने एन्फाले जनाएको छ।

मंगलबारबाट दशरथ रंगशालामा शुरु भएको पहिलो खेलमा किर्गिस्थानलाई १–० ले पराजित गर्दै बंगलादेशले विजयी सुरुवात गरेको थियो ।

नेपाली टोली
गोलरक्षक : किरण कुमार लिम्बु (कप्तान), विकेश कुथु र दिप कार्की
डिफेन्डर : रञ्जित धिमाल, निशान खड्का, रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, अजित भण्डारी, विराज महर्जन र छिरिङ गुरुङ
मिडफिल्डर : त्रिदेव गुरुङ, सुजल श्रेष्ठ, एरिक बिष्ट, सञ्जोग राई, विशाल राई बी, सुनिल बल र रविशंकर पासवान
फरवार्ड : अञ्जन विष्ट, दर्शन गुरुङ, अविशेक रिजा र भरत खवास

प्रकाशित मिति : ११ चैत्र २०७७, बुधबार  ५ : २२ बजे

सेनाको एनसिसी : नवयुवालाई संस्कार र संस्कृति सिकाउँदै

काठमाडौं– बढ्दो भौतिकवाद, व्यक्तिवाद र विदेश मोहको हालको परिस्थिति र

कांग्रेस विशेष महाधिवेशनमा बन्दसत्रको तयारी (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन अन्तर्गत आज बन्दसत्र हुँदैछ

सुनचाँदीको मूल्य कीर्तिमानी उचाइमा, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य ऐतिहासिक उचाइमा पुगेको छ ।

गण्डकीमा महिला मतदाता बढी

गण्डकी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

सडक सञ्जालमा जोडिँदै म्याग्दीको गुर्जा

म्याग्दी– ‘टुप्पीभन्दा माथि ठाउँ छैन, गुर्जाभन्दा माथि गाउँ छैन,’ म्याग्दीमा