केन्द्रीय समितिबाट संसदीय दल गठनको प्रस्ताव सर्वसम्मत पारित  « Khabarhub

केन्द्रीय समितिबाट संसदीय दल गठनको प्रस्ताव सर्वसम्मत पारित 


१२ चैत्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिबाट संसदीय दल गठनको प्रस्ताव सर्वसम्मत रूपमा पारित भएको छ। पार्टी प्रवक्ता मनिष झाका अनुसार अहिले बसेको बैठकले सर्वसम्मत पारित गरेको हो ।

प्रवक्ता झाले भने, ‘पार्टी सभापति रवि लामिछानेले पार्टी वरिष्ठ नेता बालेन्द्र साहलाई संसदीय दलको नेता चयन गर्न गर्नुभएको प्रस्ताव केन्द्रीय समितिबाट सर्वसम्मत रूपमा पारित भएको छ ।’

अब पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह संसदीय दलको नेता हुन लागेका छन् ।

बैठक बसेको पाँच मिनेटमै प्रस्ताव राखेपछि सर्वसम्मत रुपमा पारित गरिएको छ ।

लगत्तै संसदीय दलको बैठक बस्न लागेको छ ।

प्रकाशित मिति : १२ चैत्र २०८२, बिहीबार  ४ : ४९ बजे

‘बालोन डी ओर’का दाबेदार सार्वजनिक, मेस्सीदेखि यामालसम्म प्रतिस्पर्धामा

काठमाडौं । विश्व फुटबलको प्रतिष्ठित व्यक्तिगत अवार्ड बालोन डी ओर

‘रसुवा बाढीअघि बढेको थियो असाधारण तापक्रम’

यही भदौ १० मा नेपाल र चीनमा घातक बाढी निम्त्याएको

जेन-जी स्मृति सभा : विवादित धर्म गुरुको उपस्थितिको विषयमा सरकारमाथि अमरेशको प्रश्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले

बाढी प्रभावित क्षेत्रमा रोग फैलने आशंकामा सरकारले थाल्दै खोप अभियान

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावित क्षेत्रहरूमा फैलिन