सिद्धार्थ बनस्थलीका संस्थापक लक्ष्मण राजवंशीको निधन « Khabarhub

सिद्धार्थ बनस्थलीका संस्थापक लक्ष्मण राजवंशीको निधन


११ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सिद्धार्थ बनस्थली स्कूलका संस्थापक लक्ष्मण राजवंशीको निधन भएको छ ।

राजवंशीको उपचारका क्रममा नर्भिक अस्पतालमा आज विहान साढे ८ बजे निधन भएको पारिवारीक स्रोतले जनाएको छ ।

दुई साताअघि घरको भर्‍याङबाट लडेर घाइते भएका उनलाई नर्भिक अस्पतालमा भर्ना गरिएको थियो ।

राजवंशी नेपाः राष्ट्रिय पार्टीको तर्फबाट यसअघि सांसद समेत बनेका थिए । उनको आजै पशुपति आर्यघाटनमा संस्कार गरिने जनाइएको छ । उनका एक श्रीमती, दुई छोरा र एक छोरी छन् ।

प्रकाशित मिति : ११ बैशाख २०७८, शनिबार  १० : ३३ बजे

केपी ओलीलाई थप दुई दिन हिरासतमा राख्न अनुमति

काठमाडौं- ज्यानसम्बन्धी कसुरमा गत शनिबार पक्राउ परेका नेकपा एमालेका अध्यक्ष

टिकटकर तुल्सा अधिकारीसहित ६ जनाविरुद्ध २१ करोडको सम्पत्ति शुद्धीकरण मुद्दा

ललितपुर- विभिन्न सामाजिक सञ्जालमा ‘तुलसा कलेक्सन’ नामले परिचित टिकटकर तुल्सा

पार्टीभित्रको विवाद मिलाउन नसके आगामी निर्वाचनमा झन् अवस्था बिग्रन्छ : शेखर कोइराला

काठमाडौं– नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीभित्रको विवाद मिलाउन नसके

गुरू बराललाई प्रश्न : समानान्तर गतिविधिले कांग्रेसलाई कहाँ पुर्‍याउँछ ?

काठमाडौं- फागुन २१ मा सम्पन्न प्रतिनिधसभाको चुनावअघि विशेष महाधिवेशन गरेर