नारायणी अस्पतालमा थप ९० जनामा कोरोना पुष्टि « Khabarhub

नारायणी अस्पतालमा थप ९० जनामा कोरोना पुष्टि


११ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– वीरगञ्जको नारायणी अस्पतालमा थप ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

अस्पतालको प्रयोगशालामा शनिबार १ सय ४० जनाको स्वाब परीक्षण गर्दा ९० जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका कोभिड संयोजक डाक्टर सरोज रोशन दासले जानकारी दिए ।

पर्सा, बारा र रौतहटका गरी ९० जनामा कोरोना संक्रमण देखिएको हो । सबै भन्दा बढी पर्सा जिल्लामा ६५ जनामा संक्रमण देखिएको दासले बताए ।

यस्तै बारामा २२ जना र रौतहटमा ३ जनामा कोरोना देखिएको हो । संक्रमित हुनेहरु ५ वर्षदेखि ७७ वर्ष उमेरसम्मका छन्। जसमध्ये ६६ जना महिला र २४ जना पुरुषमा रहेको अस्पतालले जनाएको छ ।

प्रकाशित मिति : ११ बैशाख २०७८, शनिबार  ८ : ३५ बजे

आईपीएल : शतक बनाउन ९ रनले चुके इशान, हैदरावादको चौथो विकेट पतन

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) को १९औँ संस्करण अन्तर्गत

मुस्ताङको टुकुचे र जापानको तोगा सिटीबीचको मितेरी सम्बन्ध २० वर्षपछि पुनःस्थापित

गण्डकी – मुस्ताङको थासाङ गाउँपालिका–१ स्थित टुकुचे गाउँ र जापानको

फुटसल कपको उपाधि बैंकर्स क्लबलाई

सुदूरपश्चिम – नयाँ वर्षको अवसरमा धनगढीमा आयोजित ‘सन्तति आइभिएफ फ्ल्याटल्याण्ड

नागरिकप्रति इमान्दार भएर काम गर्नु आजको आवश्यकता : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले राष्ट्र र नागरिकप्रति इमान्दार, उत्तरदायी

इजरायलले इरानमा नौसैनिक नाकाबन्दीमा अमेरिकालाई सहयोग गर्छ : नेतन्याहु

जेरुसलेम – इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको