रक्सी नपाएपछि सेनिटाइजर पिउँदा भारतमा सातजनाको मृत्यु « Khabarhub

रक्सी नपाएपछि सेनिटाइजर पिउँदा भारतमा सातजनाको मृत्यु


११ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– भारतको महाराष्ट्रमा सेनिटाइजर पिउँदा शनिबार सातजनाको मृत्यु भएको छ । बीबीसी हिन्दीका अनुसार मदिरा नपाएपछि सेनिटाइजर पिएकाहरूको मृत्यु भएको हो ।

यवतमाल जिल्लाको वानी तहसीलमा कोभिड लकडाउनको कारण मदिरा नपाएको झोकामा उनीहरूले सेनिटाइजर पिएका थिए । ती सबै मृतक मजदूर रहेको बताइएको छ ।

वानी प्रहरी स्टेसनका अंजय पुजलवारले घटनाबारे छानविन भइरहेको बताए । महाराष्ट्रमा अहिले लकडाउन लागू छ ।

महाराष्ट्रमा पछिल्लो समय कोरोना संक्रमण तीव्र गतिमा फैलिँदै गएको छ ।

प्रकाशित मिति : ११ बैशाख २०७८, शनिबार  ९ : १० बजे

भूमि बैंक स्थापना गर्ने स्थानीय तहको संख्या ९ पुग्यो, थप ४ पालिकालाई मन्त्रालयले दियो स्वीकृति

काठमाडौँ– भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले

एमालेको नीति अनुसन्धान प्रतिष्ठानको वेबसाइट सार्वजनिक

काठमाडौं– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको थिङ्क ट्याङ्का

बाढी प्रभावितलाई चार लाख बढी सहयोग

काठमाडौँ– राष्ट्रिय अनुसन्धान विभाग पूर्वकर्मचारी सङ्घले भोटेकोशी बाढी पीडितलाई सहयोग

४० खर्ब नाघ्यो विदेशी विनिमय सञ्चिति

काठमाडौं– नेपालमा विदेशी विनिमय सञ्चिति ४० खर्ब रुपैयाँ नाघेको छ

५०० करोड कमाउने ‘दृश्यम’को यात्रा तेस्रो भागमै टुंगिने, किन चाहँदैनन् निर्देशक चौथो सिक्वेल?

काठमाडौं– बलिउड अभिनेता अजय देवगन अभिनीत ‘दृश्यम ३: द कन्क्लुजन’ले