कोरोनाका कारण संविधानसभा सदस्य मोहम्मदी सिद्दिकीको निधन « Khabarhub

कोरोनाका कारण संविधानसभा सदस्य मोहम्मदी सिद्दिकीको निधन


११ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संविधानसभा सदस्य मोहम्मद सिद्दिकीको कोरोनाका कारण निधन भएको छ ।

नेपालगञ्ज–३ की सिद्धिकीको ६२ वर्षको उमेरमा निधन भएको हो ।

२०६४ को संविधानसभा निर्वाचनमा काँग्रेसबाट संविधानसभामा निर्वाचित सिद्दिकीको शनिबार भेरी अस्पताल बाँकेमा उपचारका क्रममा निधन भएको हो ।

बाँकेमा हालसम्म ७८ जनाको कोरोनाका कारण निधन भइसकेको छ । कोरोनाको दोस्रो लहरमा बाँके सबैभन्दा धेरै प्रभावित भएको छ ।

प्रकाशित मिति : ११ बैशाख २०७८, शनिबार  ९ : ५६ बजे

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर– मकवानपुरको हेटौँडा उपमहानगरपालिका–८ स्थित गुम्बाचोक नजिकै आज बिहान ट्रकको

सत्तामा मोदीको कीर्तिमानी कार्यकाल, भारतले के पायो, के गुमायो ?

दक्षिणी छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सन् २००१ को अक्टोबरमा

भोजपुरमा कमेरोले घर पोत्ने चलन हराउँदै

भोजपुर– गाउँघरमा परम्परागत रूपमा माटो तथा कमेरोले घर पोत्ने चलन

कोरलाबाट भित्रिएका ‘इभी’लाई गन्तव्यमा पुर्‍याउन सकस

मुस्ताङ– यही असोज ११ गतेको भारी वर्षाका कारण बाढीपहिरो र

भारतको बिहारस्थित गंगा नदीमा डुंगा दुर्घटना, १३ जनाको मृत्यु, सात जनाको उद्धार

काठमाडौँ– भारतको गंगा नदीमा डुंगा दुर्घटना हुँदा १३ जनाको मृत्यु