चुट्किला : हुलास भए अरु किन खोज्ने | Khabarhub Khabarhub

चुट्किला : हुलास भए अरु किन खोज्ने


१० जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

शेरे र रामे एउटा घरमा चोरी गर्न गएछन् ।

रामेले सुन, पैसाहरु चोरेछ तर शेरेले १ किलो हुलास गहुँको पिठो ल्याएछ ।

रामे : ओइ, सुन चाँदी छोडेर तैँले यो पिठो मात्र किन चोरेको ?

शेरे : (मुसुक्क मुस्कुराउँदै) हुलास भए अरु किन खोज्ने ?

साभार  : ‘भद्रगोल, हँसाउने चुट्किला’ पुस्तकबाट

प्रकाशित मिति : १० जेठ २०७८, सोमबार  ५ : ४८ बजे

दार्चुलामा जिप दुर्घटना : मृतकको सङ्ख्या सात पुग्यो  

काठमाडौं – दार्चुलामा जिप दुर्घटना हुँदा सात जनाको घटनास्थलमा नै

ट्रम्प जिताउन सक्रिय केनेडी हेल्थ सेक्रेटरी बन्दा गाबार्ड बनिन् गुप्तचर निर्देशक

न्युयोर्क – भ्याक्सिनमा विश्वास नगर्ने रोबर्ट एफ केनेडी जुनियरलाई डोनाल्ड

छाला नपाउँदा मादल बनाउन समस्या, पुर्ख्यौली पेसा संकटमा

दमौली– तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडा बजारमा माइला मादल पसलका सञ्चालक

दार्चुलामा जिप दुर्घटना हुँदा घटनास्थलमै ६ जनाको मृत्यु  

दार्चुला – दार्चुलामा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको

‘नेतृत्व सचेत नभए अब सिस्टमबाहिरबाट नेतृत्व आउँछ’

हुन त अहिले हामीसँग संविधान छ, सरकार छ । हामी