फ्रेन्च लिगका यो सिजनका खेल सम्पन्न, पीएजसी दोस्रो स्थानमा | Khabarhub Khabarhub

फ्रेन्च लिगका यो सिजनका खेल सम्पन्न, पीएजसी दोस्रो स्थानमा


१० जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- फ्रेन्च लिग वन फुटबलका यो सिजनका खेल सम्पन्न भएका छन् ।

सिजनको आफ्नो अन्तिम खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले जित निकालेको छ । आइतबार राति भएको खेलमा पीएसजीले ब्रेस्टलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

पीएसजीलाई जित दिलाउन केलियन एमबाप्पेले एक गोल गरे । एक गोल आत्मघाती उपहार पाएको थियो ।

१९औँ मिनेटमा पीएसजीका नेयमारले पेनाल्टीमा गोल गर्न सकेनन् । ३७औँ मिनेटमा ब्रेस्टका रोमेनले आत्मघाती गोल गरेपछि पीएसजी १-० ले अघि रह्यो ।

७१औँ मिनेटमा एमबाप्पेले गोल गर्दै पीएसजीलाई २-० को जित दिलाए । अन्तिम खेलमा जित निकाले पनि पीएसजी उपाधि रक्षा गर्न भने असफल भएको छ ।

पीएसजीलाई एक अंकले पछि पार्दै लिलले उपाधि जित्यो ।

प्रकाशित मिति : १० जेठ २०७८, सोमबार  ११ : ०१ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र