एमाले स्थायी कमिटी बैठक बस्दै, स्पष्टीकरण सोधिएकालाई थप कारबाहीको तयारी « Khabarhub

एमाले स्थायी कमिटी बैठक बस्दै, स्पष्टीकरण सोधिएकालाई थप कारबाहीको तयारी


१० जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको स्थायी कमिटी बैठक डाकेका छन् ।

बैठक अपराह्न ४ बजे बालुवाटारमा बस्ने तय भएको नेता सुवास नेम्वाङले जानकारी दिए ।

आजको बैठकमा पार्टी अनुशासनविपरित विपक्षी दलसँग मोर्चाबन्दी गरेका नेता माधव कुमार नेपालसहितका ११ जनालाई थप कारबाही गर्ने लगायतका विषयमा छलफलको तयारी भएको नेताहरूले जनाएका छन् ।

यसअघि बसेको स्थायी कमिटी बैठकले माधवकुमार नेपालसहित ११ जनालाई स्पष्टीकरण सोधेको थियो । तर उनीहरूले अहिलेसम्म प्रष्टीकरण बुझाएका छैनन् ।

बैठकमा घोषित आगामी चुनावको तयारी तथा विपक्षी दलहरूले गरिरहेको विरोधका विषयमा पनि छलफल गर्ने तयारी छ ।

प्रकाशित मिति : १० जेठ २०७८, सोमबार  १० : ४५ बजे

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका