विपक्षी गठबन्धन सर्वोच्च पुग्यो, रिट दर्ता हुँदै (लाईभ भिडियो) « Khabarhub

विपक्षी गठबन्धन सर्वोच्च पुग्यो, रिट दर्ता हुँदै (लाईभ भिडियो)


१० जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संसद विघटनविरुद्ध रिट दर्ता गर्न विपक्षी गठबन्धन सर्वोच्च अदालत पुगेको छ ।

गठबन्धनमा रहेका सबै सांसदहरुको हस्ताक्षरसहित अदालतमा रिट दायर गर्न विपक्षी गठबन्धनका नेताहरू सर्वोच्च पुगेका हुन् ।

रिटमा संसद विघटनको निर्णय खारेज गर्न र प्रधानमन्त्रीमा कांग्रेस सभापति शेरबहादुर देउवालाई नियुक्त गराउन परमादेशको माग गरिएको बुझिएको छ ।

हेर्नुहोस् लाईभ भिडियो

प्रकाशित मिति : १० जेठ २०७८, सोमबार  १ : ११ बजे

शिक्षण पेसाबाट कृषक बनेका निश्चल भन्छन्- धेरै वर्ष सेवा गरेँ, अब कृषिमा समय बिताउँछु

काठमाडौं– हेटौंडाको पदमपोखरी -१३ को एक शान्त साझ, फेन्चु लामा

खाडी नाकाबन्दीले युद्ध झन् चर्किने संकेत

एजेन्सी– अमेरिका र इरानबीचको तनाव नयाँ उचाइमा पुगेको छ ।

केपी ओलीको शल्यक्रिया सकियो, आइसियुमा सारिँदै

काठमाडौं–   पुर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पत्थरी सम्बन्धी शल्यक्रिया सफलता पूर्वक

पूर्वप्रधानमन्त्री ओलीको शल्यक्रिया सफलतापूर्वक सम्पन्न

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष एवम पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पित्तथैलीको पत्थरीको

वैशाख महिनाका लागि घट्यो वाणिज्य बैंकहरूमा व्यक्तिगत निक्षेपको ब्याजदर

काठमाडौं– वाणिज्य बैंकहरूले आगामी २०८३ वैशाख महिनाका लागि नयाँ ब्याजदर