विपक्षी गठबन्धनको रिटमा लेखक र रावलले पनि बहस गर्ने « Khabarhub

विपक्षी गठबन्धनको रिटमा लेखक र रावलले पनि बहस गर्ने


१० जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संसद विघटनविरुद्ध विपक्षी गठबन्धनले सर्वोच्चमा दायर गर्ने रिटमा रिट निवेदकका तर्फबाट कांग्रेस नेता एवं अधिक्ता रमेश लेखक र एमाले नेता एवं भीम रावलले पनि बहस गर्ने भएका छन् ।

लेखक र रावलसँगै विपक्षी गठबन्धनको पक्षबाट कांग्रेस नेतृ तथा अधिवक्ता पुष्पा भुषालले पनि बहस गर्ने भएकी छन् ।

योसँगै वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की, रमण श्रेष्ठ, शम्भु थापा, हरिहर दाहाल र टिकाराम भट्टराई लगायतका अधिवक्ताहरुले बहस गर्ने कांग्रेस नेता रमेश लेखकले जनाकारी दिए ।

प्रकाशित मिति : १० जेठ २०७८, सोमबार  २ : ४० बजे

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर

पर्यटक र तीर्थयात्रीको सहजताका लागि शिवधारा क्षेत्रमा स्वास्थ्यकर्मीको टोली परिचालन

सङ्खुवासभा – सङ्खुवासभाको मकालु गाउँपालिकाअन्तर्गत मकालु आधार शिविर तथा धार्मिकस्थल

अमेरिकी बालबालिकाको गोपनीयतासम्बन्धी मुद्दामा टिकटकले ४० करोड डलर तिर्न सहमत

सान फ्रान्सिस्को – भिडियो सेयरिङ प्लेटफर्म टिकटकले सङ्घीय बालबालिकाको गोपनीयतासम्बन्धी

गरिमाका बाबुआमासँग गृहमन्त्रीको वार्ता सुरु

काठमाडौं- गृहमन्त्री सुधन गुरुङ र गरिमा चौधरीको बुवाआमाबीच वार्ता सुरु