थाइल्यान्डले नेपाललाई दियो ४६ थान अक्सिजन कन्सन्ट्रेटर « Khabarhub

थाइल्यान्डले नेपाललाई दियो ४६ थान अक्सिजन कन्सन्ट्रेटर


१० जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोनाभाइरस महामारीविरुद्ध लड्न थाइल्यान्डले नेपाललाई स्वास्थ्य सामाग्री प्रदान गरेको छ ।

बिमस्टेकको सदस्य राष्ट्र थाइल्यान्डले नेपाललाई ४६ थान अक्सिजन कन्सन्ट्रेटर प्रदान गरेको हो ।

थाइ सरकार, थाइ समुद्रपार धम्मादत्त भिक्षुज, लुम्बिनी थाइ गुम्बा र भेरापुचोङ फाउन्डेसनले राजधानी बैंककमा आयोजित समारोहमा सोमबार राजदूत गणेश ढकाललाई सामग्री प्रदान गरेको हो ।

ती सामग्रीलाई आगामी शुक्रबार श्री एयरलाइन्सको उडानबाट काठमाडौँ ल्याउने दूतावासले जनाएको छ ।

प्रकाशित मिति : १० जेठ २०७८, सोमबार  ८ : ३७ बजे

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका