फेरि लुट्न नआउनु भन्ने पसलेको भनाइमा लुटेराले दिएको जवाफ बन्यो भाइरल « Khabarhub

फेरि लुट्न नआउनु भन्ने पसलेको भनाइमा लुटेराले दिएको जवाफ बन्यो भाइरल


१० असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाकिस्तानको एक भिडियो अहिले सामाजिक सञ्जालमा चर्चामा छ । उक्त भिडियोमा एक पसले र पसल लुट्न आएका लुटेराबीचको कुराकानीको आवाज समेत रहेको छ ।

सीसीटीभी फुटेजमा रेकर्ड भएको भिडियोमा दुई लुटेरा एक पसल लुट्न छिर्छन् । पसल छिर्नासाथ उनीहरु पैसा र सामान लुट्छन् । यतिकैमा एक लुटेराले पसलबाट केही सामान उठाएर आफ्नो साथीलाई कारभित्र राख्न अह्राउँछन् ।

जसै एक लुटेरा कारमा सामान राख्न जान्छन्, अर्का लुटेरा पसलेको छेउको ढुकुटी (गल्ला) मा आउँछन् र जबरजस्ती पैसा निकाल्न थाल्दछन् । यस क्रममा लुटेरा र पसलेबीच कुराकानी हुन्छ । सोहि कुराकानी भाइरल बनेको हो ।

कुराकानीमा, लुटेरा पसलेको छेउमा आएपछि ठुला नोट आफूलाई दिन भन्छन् । पसलेले काम राम्रो नभएकाले ठुला नोट नभएको बताउँछन् । यति सुेनर लुटेरा भन्छन्, हाम्रो साथमा पनि पैसा छैन त्यसैले मजबुरीमा पसल लुट्दैछौ । लुटेराको कुरान सुनेपछि पसले उनलाई फेरी नआउन अनुरोध गर्छन् । पसलेको अनुरोध पछि लुटेराले भन्छन्, इंशाअल्लाह फेरी आउँदैनौं । यहि भिडियो सामाजिक सञ्जालहरुमा भाइरल बनेसंगै चर्चामा छ ।

भिडियो हेर्नुहोस्

 

View this post on Instagram

 

A post shared by @notmanoj

प्रकाशित मिति : १० असार २०७८, बिहीबार  ११ : ५९ बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह