एनआईसी एसिया बैंकको ‘टिकटक भिडियो च्यालेन्ज’,आकर्षक उपहार जित्ने मौका « Khabarhub

एनआईसी एसिया बैंकको ‘टिकटक भिडियो च्यालेन्ज’,आकर्षक उपहार जित्ने मौका


१० असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  एनआईसी एसिया बैंकले ‘टिकटक भिडियो च्यालेन्ज’ प्रतियोगिता ल्याएको छ । यो प्रतियोगिता असार ६ देखि साउन ५ सम्म सञ्चालन भइरहेको बैंकले जनाएको छ ।

प्रतियोगितामा सहभागी हुन बैंकको आधिकारिक टिकटक पेजमा डिजिटल बैंकिङ प्रवर्द्धनार्थ तयार पारेको ‘मो बैंक गरौं’ अवधारणाका ६ वटा फरक–फरक जिंगलहरु प्रयोग गर्नुपर्नेछ ।

प्रतियोगीले प्रतिभिडियो १५ हजार रुपैयाँ बराबरको आकर्षक उपहार जित्न सक्छन् ।

प्रकाशित मिति : १० असार २०७८, बिहीबार  ४ : ५४ बजे

रुसी तेल प्रशोधन केन्द्रमा आक्रमण दोब्बर पार्ने जेलेन्स्कीको घोषणा

काठमाडौं– रुसले नागरिक तथा सहरहरूलाई लक्षित गरी नयाँ सैन्य आक्रमणको

सभापति रवि लामिछाने भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री गुरुङ

काठमाडौं– गृहमन्त्री सुधन गुरुङ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई

कांग्रेस महाधिवेशन : एक वरिष्ठ नेता, एक उपसभापति र दुई सहमहामन्त्री थपिँदै

काठमाडौँ– नेपाली कांग्रेसले पहिलोपटक पार्टी विधानमा वरिष्ठ नेताको प्रावधान ल्याउने

जनजागरण साकोस मिर्गेको कुल पुँजी २५ करोड नजिक

दोलखा– जिल्लाको वैतेश्वर गाउँपालिका–३ मिर्गेस्थित जनजागरण बचत तथा ऋण सहकारी

दुई घण्टाअघि नै खुलामञ्चमा पुग्न थाले प्रतिनिधि (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनको औपचारिक उद्घाटन समारोह आज काठमाडौंको