तीज गीतमा सरस्वतीको ‘सुनको चुरा’ « Khabarhub

तीज गीतमा सरस्वतीको ‘सुनको चुरा’


९ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौ– गायक विर्ख विश्वकर्मा र गायिका सरस्वती उप्रेतीको तीज गीत ‘सुनको चुरा’ सार्वजनिक भएको छ । गीतमा डम्बर विश्वकर्माको शब्द, सम्झना बिसीको लय छ ।

भिडियोमा अशोक सुनारको निर्देशन छ । भिडियोमा शितल केसी, राज गजमेर, अञ्जली अधिकारी, सोनी लगुन फिचर्ड छन् ।

भिडियोमा सुनिता गजमेरको कोरियोग्राफी छ । आक्स क्रियशन मिडिया एण्ड मुभिज प्रालिको प्रस्तुती रहेको तीज गीत ‘सुनको चुरा’ ओएसआर डिजिटल प्रालिको युट्युव मार्फत सर्वजनिक भएको हो ।

प्रकाशित मिति : ९ श्रावण २०७८, शनिबार  १२ : १० बजे

नेपाली सेनाको हरिहरपुरगढी–सिन्धुलीगढी पदयात्रा समापन

सिन्धुलीगढी– नेपाली सेनाको मध्यपूर्वी पृतनाले सिन्धुलीको हरिहरपुरगढीदेखि सिन्धुलीगढीसम्म सञ्चालन गरेको

कुलमानको स्पष्टीकरण : मन्त्री बन्दा नै राजनीतिमा जान्छु भनेको थिएँ

काठमाडौं– उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले जेनजी आन्दोलनपछिको सरकारमा

बालेनको चुनावी दौडाहा : तेह्रथुम पुगेर म्याङलुङ देवीको दर्शन

तेह्रथुम– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहले तेह्रथुमस्थित

ओलीलाई पाण्डेको जवाफ : ‘नेतृत्वका अभिव्यक्तिले कार्यकर्ताको मनोबल घटाउँदैछ’

काठमाडौं– नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले पार्टी अध्यक्ष केपी शर्मा

विपिनको स्मृतिमा ‘विपिन चोक’ नामकरण

कञ्चनपुर– प्यालेस्टिनी लडाकु समूह हमासले बन्धक बनाएर मारिएका कञ्चनपुरका विपिन