चार घण्टा हिँडेर खोप लगाउँदै « Khabarhub

चार घण्टा हिँडेर खोप लगाउँदै


९ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ– कोरोना संक्रमण बढेसँगै सर्वसाधारण खोप लगाउन थप सचेत भएका छन् ।

तनहुँको आँबुखैरेनी गाउँपालिका–५ स्थित छिम्केश्वरी स्वास्थ्य चौकीमा धेरै टाढा बाटो हिँडेर खोप लगाउन आएका छन् ।

शुक्रबार कोभिडविरुद्धको खोप लगाउन कै लागि चार घण्टाको बाटो हिँडेर एक महिला स्वास्थ्य चौकी आइपुगेकी थिइन ।

गाउँपालिकाले खोप अभियानसँगै साबुन पानीले राम्रोसँग हात धुने व्यवहारमा प्रवर्द्धन गरेको छ ।

तस्वीर : रासस

प्रकाशित मिति : ९ श्रावण २०७८, शनिबार  १० : १५ बजे

इटहरीमा आजदेखि ‘सीप तथा रोजगार मेला’ सुरु, सभामुख अर्यालले उद्घाटन गर्ने

इटहरी – सरकारले युवालाई व्यावहारिक सीप प्रदान गरी रोजगारका अवसरसँग

संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिएर परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सहभागी

पोखरा अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका मनमोहक तस्बिर

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) ले सामाजिक सञ्जालमा पोखरा

गौतम बुद्ध विमानस्थल अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा

रुपन्देही- मुलुकको पर्यटन तथा हवाई पूर्वाधार विस्तारका लागि राज्यले धेरै

महाकालीको बाढीले दोधारा चाँदनी जोड्ने झोलुङ्गे पुल बगायो

काठमाडौँ – महाकाली नदीमा आएको बाढीले कञ्चनपुरको भीमदत्त नगरपालिका र