थप २ हजार १९७ जना संक्रमणमुक्त « Khabarhub

थप २ हजार १९७ जना संक्रमणमुक्त


९ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– देशभर पछिल्लो २४ घण्टामा थप २ हजार १९७ कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशभरका विभिन्न अस्पतालबाट उनीहरू डिस्चार्ज भएका हुन् ।

हालसम्म नेपालमा ६ लाख ४१ हजार ५६५ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

हाल नेपालमा २७ हजार ७५७ सक्रिय संक्रमित आइशोलेशनमा छन् भने ३४४ जना क्वारेन्टाइनमा छन् ।

हालसम्म नेपालमा ३५ लाख २८ हजार ५१४ वटा पीसीआर र २ लाख ८६ हजार ४६४ वटा एन्टिजेन परिक्षण गरिएको मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा ३ हजार ११४ जना संक्रमित थपिएका छन् भने थप १६ जनाको मृत्यु भएको छ ।

हालसम्म नेपालमा कोरोनाका कारण ९ हजार ६९५ जनाले ज्यान गुमाएका छन् ।

प्रकाशित मिति : ९ श्रावण २०७८, शनिबार  ५ : ०९ बजे

कांग्रेस महाधिवेशन प्रतिनिधिको शुल्क ३५ सय

काठमाडौं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सहभागी हुने महाधिवेशन प्रतिनिधिको शुल्क ३

साउदीमाथि हुथी आक्रमण रोक्न पाकिस्तान सैन्य सहयोगका लागि तयार

रोम- पाकिस्तानले इरानसमर्थित हुथी विद्रोहीबाट साउदी अरबमाथि हुने आक्रमण रोक्न आवश्यक

थुनिएको मर्स्याङ्दी खुलाउने प्रयास जारी

मनाङ– अविरल वर्षापछि घट्टेखोलाको  लेदोसहितको ढुङ्गा, गिट्टी, बालुवाले थुनिएको मर्स्याङ्दी 

तुइन र गाडीमा झुन्डिँदै विद्यार्थीको जोखिमपूर्ण यात्रा

रसुवा– उत्तरगया गाउँपालिका–५ स्थित नीलकण्ठ माध्यमिक विद्यालयमा अध्ययनरत ३३ जना

तोलामै दुई हजार ८०० रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको  छ । सुनको