सरकारलाई पूर्णता दिन सत्तारुढ गठबन्धन छलफलमा « Khabarhub

सरकारलाई पूर्णता दिन सत्तारुढ गठबन्धन छलफलमा


९ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकार सञ्चालन गरिरहेको गठबन्धनका बीचमा छलफल शुरु भएको छ ।

आजको बैठकमा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समेत सहभागी छन् । प्रधानमन्त्री शेरबहादुर देउवासँगै महामन्त्री पूर्णबहादुर खड्का, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जसपा अध्यक्ष उपेन्द्र यादव र जनमोर्चा अध्यक्ष चित्रबहादुर केसी समेत सहभागी छन् ।

यसअघि आजै बिहान मात्रै माओवादी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री देउवा र एमाले वरिष्ठ नेता माधवकुमार नेपालसँग समेत छलफल गरेका थिए ।

सरकारलाई पूर्णता दिने र न्यूनतम साझा कार्यक्रम बनाउने विषयमा छलफल हुने जनाइएको छ ।

प्रकाशित मिति : ९ श्रावण २०७८, शनिबार  ७ : ३२ बजे

कांग्रेस महाधिवेशन प्रतिनिधिको शुल्क ३५ सय

काठमाडौं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सहभागी हुने महाधिवेशन प्रतिनिधिको शुल्क ३

साउदीमाथि हुथी आक्रमण रोक्न पाकिस्तान सैन्य सहयोगका लागि तयार

रोम- पाकिस्तानले इरानसमर्थित हुथी विद्रोहीबाट साउदी अरबमाथि हुने आक्रमण रोक्न आवश्यक

थुनिएको मर्स्याङ्दी खुलाउने प्रयास जारी

मनाङ– अविरल वर्षापछि घट्टेखोलाको  लेदोसहितको ढुङ्गा, गिट्टी, बालुवाले थुनिएको मर्स्याङ्दी 

तुइन र गाडीमा झुन्डिँदै विद्यार्थीको जोखिमपूर्ण यात्रा

रसुवा– उत्तरगया गाउँपालिका–५ स्थित नीलकण्ठ माध्यमिक विद्यालयमा अध्ययनरत ३३ जना

तोलामै दुई हजार ८०० रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको  छ । सुनको