भान्सामा चाहिने प्याजसम्बन्धी केही जानकारी « Khabarhub

भान्सामा चाहिने प्याजसम्बन्धी केही जानकारी


८ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

– मानिसले ५ हजार वर्षअघिदेखि नै प्याज खान थालेका थिए ।

– नाक बुज्जिने बिमार छ भने प्याजले खोल्नमा सहयोग गर्छ ।

– यसमा क्यालोरी कम हुन्छ भने भिटामिन सी, क्याल्सियम, पोटासियम र फाइबरको राम्रो स्रोत मानिन्छ ।

– यसको वासना या गन्ध कडा हुनुको कारण चाहिँ यसले माटोबाट बढी मात्रामा सल्फर ग्यास लिएकाले गर्दा हो ।

– तेल बढी भएको खानेकुरा खाएको खण्डमा प्याज खानाले चिल्लोमा भएको कोलेस्टोरल हटाउने काम गर्छ ।

– रक्तसञ्चारमा सहायता गर्छ ।

– मौरीले चिलेको ठाउँमा प्याज दल्नाले केही सञ्चो भएको महसुस हुन्छ ।

– प्याजको नियमित सेवनले पित्त पत्थरी, पित्तविकारलाई ठीक गर्छ ।

साभार : मेरो डाक्टर’ पुस्तकबाट

प्रकाशित मिति : ८ भाद्र २०७८, मंगलबार  ७ : ०१ बजे

नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै

नवलपरासी- पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्डको जङ्गलमा थप दुई वटा ‘ओभरहेड

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १८ गते आइतबार सन् २०२६

आज २०८३ साल असोज १८ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १८ गते आइतबार सन् २०२६

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती