भान्सामा चाहिने प्याजसम्बन्धी केही जानकारी « Khabarhub

भान्सामा चाहिने प्याजसम्बन्धी केही जानकारी


८ भदौ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

– मानिसले ५ हजार वर्षअघिदेखि नै प्याज खान थालेका थिए ।

– नाक बुज्जिने बिमार छ भने प्याजले खोल्नमा सहयोग गर्छ ।

– यसमा क्यालोरी कम हुन्छ भने भिटामिन सी, क्याल्सियम, पोटासियम र फाइबरको राम्रो स्रोत मानिन्छ ।

– यसको वासना या गन्ध कडा हुनुको कारण चाहिँ यसले माटोबाट बढी मात्रामा सल्फर ग्यास लिएकाले गर्दा हो ।

– तेल बढी भएको खानेकुरा खाएको खण्डमा प्याज खानाले चिल्लोमा भएको कोलेस्टोरल हटाउने काम गर्छ ।

– रक्तसञ्चारमा सहायता गर्छ ।

– मौरीले चिलेको ठाउँमा प्याज दल्नाले केही सञ्चो भएको महसुस हुन्छ ।

– प्याजको नियमित सेवनले पित्त पत्थरी, पित्तविकारलाई ठीक गर्छ ।

साभार : मेरो डाक्टर’ पुस्तकबाट

प्रकाशित मिति : ८ भदौ २०७८, मंगलबार  ७ : ०१ बजे

दशैंपछि मुक्तिनाथ मन्दिरमा दर्शनार्थी बढे

मुस्ताङ – हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको धार्मिक साझा तीर्थस्थल मुक्तिनाथ

बङ्गलादेशमा एकै दिनमा दुई हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण

ढाका – बङ्गलादेशमा आइतबार बिहानसम्मको २४ घण्टामा दुई हजार २४९

एनपीएल हेर्न ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणलाई लक्षित गर्दै

दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

खोटाङ – जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार,

कर्णालीमा सवारी कारबाहीबाट १२ दिनमा १२ लाख राजस्व सङ्कलन

कर्णाली – कर्णाली प्रदेशमा सवारी कारबाहीबाट १२ दिनमा रु १२