वेस्ट ह्याम बिजयी « Khabarhub

वेस्ट ह्याम बिजयी


८ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- इंग्लिस प्रिमियर लिग फुटबलमा वेस्ट ह्यामले फराकिलो जित हात पारेको छ ।

सोमबार राति भएको खेलमा १० खेलाडीमा सीमित लेस्टर सिटीलाई वेस्ट ह्याम युनाईटेडसँग ४-१ गोलले पराजित गरेको हो ।

वेस्ट ह्यामलाई जित दिलाउन माइकल एन्टोनियोले दुई गोल गरे । यस्तै पाब्लो फोर्नल्स र साइद बेन्रह्माले एक एक गोल गरे । लेस्टरका युरी टेलीमन्सले एक गोल फर्काए ।

जितसँगै वेस्ट ह्याम शीर्ष स्थानमा उक्लिएको छ । वेस्ट ह्यामले २ खेलमा ६ अंक जोडेको छ । लेस्टरको २ खेलमा ३ अंक छ ।

प्रकाशित मिति : ८ भाद्र २०७८, मंगलबार  ७ : ३५ बजे

स्वास्थ्य सेवालाई सर्वसुलभ र विभेदरहित बनाउन आयोगको आग्रह

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोगले संविधान तथा कानुनले प्रत्याभूत गरेको

प्रधानमन्त्रीका सल्लाहकार शाहले दिए गगन र विश्वप्रकाशलाई बधाई

काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाहका सल्लाहकार असीम शाहले नेपाली कांग्रेसको १५

प्रविधि कम्पनीको सेयर मूल्य बढ्दा अमेरिकी बजारमा सुधार

न्युयोर्क– प्रविधि क्षेत्रका कम्पनीहरूको सेयर मूल्यमा वृद्धि भएपछि शुक्रबार अमेरिकी सेयर

लेदो पन्छाएपछि बीपी राजमार्ग पुनः सञ्चालन

बनेपा – गएरातिदेखि परेको वर्षाका कारण अवरुद्ध बनेको बीपी राजमार्गको

बाढीपहिरोले क्षतिग्रस्त बेँसीसहर-चामे सडक स्तरोन्नति गर्न एक अर्ब लाग्ने

लमजुङ– बाढीपहिरोले क्षति पुर्‍याएको बेँसीसहर-चामे खण्डका संरचना, पक्की सडक तथा