‘म माया गर्छु’मा पवित्रा र अर्पण « Khabarhub

‘म माया गर्छु’मा पवित्रा र अर्पण


८ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायिका इन्दिरा जोशीको स्वरमा रहेको गीत ‘म माया गर्छु’को भिडियो सार्वजनिक भएको छ । गीतमा दीपिका भट्टको शब्द र वसन्त सापकोटाको संगीत छ ।

दीपिका भट्ट निर्देशित भिडियोमा पवित्रा भट्टराई र अर्पण दाहाल फिचर्ड छन् । रोमान्टिक फ्लेवरको यो भिडियोमा पुजारी र आधुनिक युवतीबिचको प्रेम कथा देखाइएको छ ।

भिडियोमा उत्तम राना मगरको सम्पादन र डम्बरबहादुर राईको छायांकन छ ।

प्रकाशित मिति : ८ भाद्र २०७८, मंगलबार  ५ : १४ बजे

इन्डोनेसिया–भारतबीच रक्षा र रणनीतिक सहकार्य विस्तार गर्ने सहमति

जकार्ता- भारत र इन्डोनेसियाले रक्षा, महत्वपूर्ण खनिज, समुद्री सुरक्षा तथा

सूचनाको हक मन्त्रालयको उच्च प्राथमिकतामा : सञ्चारमन्त्री

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सूचनाको हक मन्त्रालयको

दैलेख दुर्घटना : कर्णालीमा बेपत्ता एक जनाको शव कैलाली भेटियो

कर्णाली– यही असार १८ गते सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको क

टेलिकम कम्पनीले किन बन्द गर्दैछन् ‘थ्रीजी’ सेवा ?

काठमाडौं– टेलिकम सेवा प्रदायक कम्पनीहरू नेपाल टेलिकम र एनसेलले ‘थ्रीजी’

शक्तिशाली सरकारको सय दिन पूरा भएपछि धमाधम भडास पोख्दै सत्तारुढ सांसदहरू

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको सरकार गठन भएको सय दिनपछि सत्तारुढ