पुराना खाद्य वस्तुमा नयाँ लेबल लगाएर बेच्ने अगद नेपाल भेन्चरको गोदाममा शिलबन्दी « Khabarhub

पुराना खाद्य वस्तुमा नयाँ लेबल लगाएर बेच्ने अगद नेपाल भेन्चरको गोदाममा शिलबन्दी


८ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पुराना तथा म्याद नाघेका खाद्य वस्तुमा नयाँ लेबल लगाएर बेच्ने काठमाडौँको बालाजुस्थित अगद नेपाल भेन्चर प्रालिको गोदाममा वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले मंगलबार शिलबन्दी गरेको छ ।

सो प्रालिले कुकिज, सेबइ, चक्लेट, सोयाबिनलगायतका खाद्य वस्तुको म्याद सकिए पनि नयाँ लेबल टासेर बेच्ने गरेको सूचना पाएपछि प्रहरीको सहयोगमा विभागले मंगलबार छापा मारेको थियो । सो क्रममा विभागले लेबल लगाउन प्रयोग हुने केमिकल, मेशिन, कागजात र खाद्य वस्तु बरामद गरेको छ ।

प्रहरी सो कार्यमा संलग्न रहेको आरोपमा एकजनालाई पक्राउसमेत गरेको छ । सो प्रालिका सञ्चालक प्रभावत देव भने फरार भएका छन् । प्रहरीले देवको खोजी गरिरहेको छ ।

 

प्रकाशित मिति : ८ भाद्र २०७८, मंगलबार  ७ : ४८ बजे

रुबीकुमारी ठाकुर : धनुषाकी कान्छी सांसदको काँधमा संसद् हाँक्ने जिम्मेवारी

काठमाडौं- धनुषाकी २६ वर्षीया रुबीकुमारी ठाकुर प्रतिनिधि सभाको उपसभामुख हुने

उपसभामुख पदका लागि रुबीको उम्मेदवारी दर्ता

काठमाडौं– उपसभामुख पदका लागि श्रम संस्कृति पार्टीकी रुबी कुमारीको उम्मेदवारी

क्लस्टर वारहेडसहित उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षण

सोल- उत्तर कोरियाले पछिल्लो हतियार परीक्षणमा क्लस्टर–बम वारहेड जडित ब्यालेस्टिक

ओलीले भने : मलाई सरकारले पूर्वाग्रह र प्रतिशोधपूर्ण रूपमा फौजदारी अभियोग लगायो

काठमाडौं– नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले सरकारले आफूलाई पूर्वाग्रह र

श्रमसंस्कृतिबाट उपसभामुखमा रूवि ठाकुर, रास्वपाले सघाउने

काठमाडौं- हर्क साम्पाङ नेतृत्वको श्रमसंस्कृति पार्टीले समानुपातिक सांसद रुवि ठाकुरलाई