खबरहबले आज चीनसँगको सीमा विवादबारे बहस गर्दै « Khabarhub

खबरहबले आज चीनसँगको सीमा विवादबारे बहस गर्दै


८ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-खबरहब डटकमले आज (शुक्रबार) चीनसँगको सीमा विवादबारे बहस गर्दैछ ।

‘हुम्लामा चीनसँगको सीमा विवाद, स्थलगत अवस्था र चुनौती’विषयमा दिउँसो १ देखि अपराह्न ४ बजेसम्म काठमाडौँको दरबारमार्गमा बहस गर्न लागिएको हो ।

बहसमा भाग लिनेहरु

रंगमति शाही
सांसद, प्रतिनिधिसभा

अरुणकुमार सुवेदी
विश्लेषक

डा. अच्यूत वाग्ले
प्राध्यापक, काठमाडौं विश्वबिद्यालय

विजयकान्त कर्ण
पूर्वराजदूत/राजनीतिक विश्लेषक

डा.उद्धव प्याकुरेल
परराष्ट्र मामिला जानकार

देवेश झा
विश्लेषक

युगनाथ शर्मा पौड्याल
पत्रकार

नरेश श्रेष्ठ
अध्यक्ष, खबरहब

गणेशकुमार मण्डल
मधेसी बुद्धिजीवी

ईन्द्र अर्याल
मानवअधिकारबादी

प्रकाशित मिति : ८ आश्विन २०७८, शुक्रबार  १० : ४८ बजे

सुदन किराँतीले चुनाव नलड्ने, हर्क र ध्रुवलाई सहयोग गर्ने घोषणा

काठमाडौं – पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किराँतीले

तनहुँमा स्वर्णिम वाग्लेविरुद्ध चुनाव लड्दै शंकर भण्डारी

काठमाडौं- नेपाली कांग्रेसले तनहुँ–१ मा शंकर भण्डारीलाई उमेदवार बनाएको छ

सुदन गुरुङ गोरखा–१ मा रास्वपाको उम्मेदवार

५ माघ, काठमाडौं ।काठमाडौँ – हामी नेपाल नामक गैरसरकारी संस्थाका

सिरहा–१ मा कांग्रेसबाट रामसुन्दर चौधरीले पाए टिकट

काठमाडौं – नेपाली कांग्रेसले सिरहा निर्वाचन क्षेत्र–१ बाट प्रतिनिधिसभा सदस्यका

बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल

पोखरा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित