‘झिल्के साडी’मा शम्भु र मेलिना « Khabarhub

‘झिल्के साडी’मा शम्भु र मेलिना


८ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–गायक शम्भु राई र गायिका मेलिना राईको स्वरमा रहेको नयाँ गीत ‘झिल्के साडी’ सार्वजनिक भएको छ । गीतमा शम्भुकै शब्द र संगीत तथा रिकेश गुरुङको एरेञ्ज छ । गीत श्रद्धा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो ।

गीतको भिडियोमा नाजिर हुसेन र अनिता गोले फिचर्ड छन् । भिडियोमा सुर्यमालाको डीओपीसँगै ड्रोन र सम्पादन, त्रिलोक लामा र राकेशको छायांकन तथा अभि लामाको निर्देशन र कोरियोग्राफी छ ।

भिडियो शम्भु राई श्रद्धा रेकर्डिङ अफिसियल युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

प्रकाशित मिति : ८ आश्विन २०७८, शुक्रबार  ११ : १५ बजे

कम्बोडियाबाट १२ नेपालीको उद्धार

काठमाडौँ- कम्बोडियामा अवैधरूपमा सञ्चालन गरिएका अनलाइन स्क्यामिङ विभिन्न गैरकानुनी काममा

बढ्यो हवाई इन्धनको मूल्य

काठमाडौं- नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएको छ ।

एमाले कार्यकर्ताको दुर्व्यवहारमा परेका वृृद्ध भेट्न पुगे गृहमन्त्री गुरुङ

काठमाडौँ । केहि दिनअघि एमालेका कार्यकर्ताहरुले आफ्नो पार्टी अध्यक्ष केपी

युवा संघ ललितपुरका अध्यक्ष बजगाईँ पक्राउ

काठमाडौँ– नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघका ललितपुर जिल्ला

लाओससँग पराजित भयो नेपाल, टुंगियो एएफसी एसियन कप छनोट

काठमाडौँ – घरेलु टोली लाओससँग पराजित हुँदै नेपाली राष्ट्रिय फुटबल