फाटेको स्वेटरको मुल्य १ लाख ७१ हजार ! « Khabarhub

फाटेको स्वेटरको मुल्य १ लाख ७१ हजार !


८ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आजकल बजारमा कैयौं ब्राण्ड र नयाँ फेसनको चर्चा छ । अहिले फेसन ट्रेण्डमा डिस्ट्रेस्ड कपडाको चलन निकै छ । डिस्ट्रेस्ड अर्थात जतापायो त्यहिबाट फाटेको र रंग रोगनको कुनै मापदण्ड नभएको कपडा हो । हालैमा यस्तै एक कपडा चर्चामा रहँदै भाइरल बन्यो र

हालैमा एक चर्चित लग्जरी ब्राण्डले एक स्वेटर सार्वजनिक गर्‍यो । लाखौँ मुल्यको सो स्वेटर डिस्ट्रेस्ड फेसनको आधारमा बनाइएको छ । जसका कारण सो स्वेटर चर्चामा रहँदै सामाजिक सञ्जालमा भाइरल नै बनेको छ ।

हाई–फाई रेन्जको सो स्वेटरको मुल्य १ हजार ४ सय ५० डलर रहेको छ । जो करीबन १ लाख ७१ हजार भन्दा बढि हुन आउँछ । यो स्वेटर चर्चामा आउनुमा यसको मुल्य मात्र होइन, यसको बेढंगको डिजाइन पनि हो । सो स्वेटर प्रष्टै फाटेको देखिन्छ । तर मुल्य भने यति धेरै महंगो छ । यसलाई किन्न कुनै आम व्यक्तिले चाहान्छ होला त ?

प्रकाशित मिति : ८ आश्विन २०७८, शुक्रबार  ३ : ४२ बजे

लज्जास्पद हारसँगै एमाले-नेकपाका कार्यकर्ता चिन्तित : नेतृत्वले देखाए सुध्रिने संकेत

काठमाडौं- फागुन २१ गतेको निर्वाचनमा सर्मनाक हारसँगै नेकपा (एमाले) र

गृहमन्त्रीसमक्ष धादिङ बस दुर्घटना छानबिन कार्यदलको प्रतिवेदन पेस

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालसमक्ष धादिङ बस दुर्घटना छानबिन कार्यदलले प्रतिवेदन

‘निर्वाचित जनप्रतिनिधिले वाचा कार्यान्वयनका लागि तयार हुनुपर्छ’

घोडाघोडी– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का

थाइल्याण्डबाट चीन फर्काइएका ४० उइग्युरको अवस्थाप्रति राष्ट्रसंघको चिन्ता

काठमाडौं- जेनेभास्थित संयुक्त राष्ट्र संघीय मानव अधिकार उच्चायुक्तको कार्यालय ओएचसीएचआरले

अनलाइन ठगीमा परेका २१ नेपालीको कम्बोडियाबाट उद्धार

काठमाडौं– विभिन्न व्यक्तिहरूको प्रलोभनमा परी कम्बोडिया पुगेका र त्यहाँ अवैध