कांग्रेस सभापतिको साझा उम्मेदवारीका विषयमा तीन नेताबीच छलफल « Khabarhub

कांग्रेस सभापतिको साझा उम्मेदवारीका विषयमा तीन नेताबीच छलफल


८ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कांग्रेसको १४ औँ महाधिवेशनमा साझा उम्मेदवारीका विषयमा कांग्रेसमा सभापतिका तीन आकांक्षी नेता विमलेन्द्र निधि, शशांक कोइराला र प्रकाशमान सिंहबीच छलफल भएको छ ।

शुक्रबार साँझ महामन्त्री शशांक कोइरालाको निवास महाराजगंजमा सो विषयमा छलफल भएको हो । उनीहरुबीच सहमतिमा उम्मेदवारी दिने लगायतका विषयमा छलफल भएको जनाइएको छ ।

यसैगरी मन्त्रिपरिषद् विस्तार लगायत सरकारका काम कारबाहीबारे प्रधानमन्त्री देउवालाई आग्रह गर्ने विषयमा समेत छलफल भएको बुझिएको छ ।

कांग्रेस महाधिवेशन आगामी मंसिर ९ गतेदेखि १३ गतेसम्म काठमाडौंमा हुँदैछ ।

प्रकाशित मिति : ८ आश्विन २०७८, शुक्रबार  ८ : ४८ बजे

युवा पुस्ताको काँधमा ‘लाखे नाँच’को विरासत

तनहुँ– लाखेको मुखौटा लगाएर जब युवा नाच्न थाल्छन्, वरपरको वातावरण

यामाल चम्किएपछि स्पेनले क्रोएसियालाई ४-१ ले हरायो

काठमाडाैँ – युइएफए नेसन्स लिगअन्तर्गत समूह ‘सी’ को खेलमा स्पेनले

काभ्रे र सिन्धुपाल्चोक जोड्ने पुल ६ वर्षदेखि अलपत्र

काभ्रे– निर्माण व्यवसायीले तोकिएको समयमा काम सम्पन्न नगर्दा काभ्रेपलाञ्चोक र

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल असोज १४ गते बुधबार सन् २०२६ सेप्टेम्बर

बैङ्किङ कसुरमा फरार रहेका एक व्यक्ति पक्राउ

काठमाडौँ– बैङ्किङ कसुर मुद्दामा २२ लाख बराबरको बिगो रहेका एक