ज्ञानवर्धक तथ्यहरू : कति मानिसले देब्रे हात चलाउँछन् ? « Khabarhub

ज्ञानवर्धक तथ्यहरू : कति मानिसले देब्रे हात चलाउँछन् ?


८ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

१. देब्रे हात

संसारभर करिब २० करोड मानिसले देब्रे हात चलाउँछन् ।

२. बार कोड

प्रायः उच्चस्तरीय उत्पादकत्व वस्तुहरूमा बार कोड प्रयोग गर्ने गरिन्छ । बार कोड सबैभन्दा पहिला सन् १९७३ मा Wrigleys चिविङ गम कम्पनीले प्रयोग गरेको थियो । यस कम्पनीको स्थापना चाहिँ सन् १८९१ मा भएको हो ।

३. अब्बा

असीको दशकमा हिट भएको साङ्गीतिक समूहको नाम वास्तवमा त्यस समूहका सदस्यहरुको नामको अघिल्ला अक्षरहरुको सङ्गमबाट भएको हो । उनीहरु Agnetha, Bjorn, Benny, Anni-frid  थिए ।

४. चारकुने मुद्रा

राजा प्रताप मल्लले आफ्नो शासनकालमा चारकुने मुद्रा चलाएका थिए ।

५. वर्गाकार आँखा

बाख्रा र अक्टोपसको आँखाको नानी वर्गाकार आकारको हुन्छ ।

साभार  : ‘रोचक तथा ज्ञानवर्धक तथ्यहरू’ पुस्तकबाट

प्रकाशित मिति : ८ मंसिर २०७८, बुधबार  ६ : ४१ बजे

सीमा अपराध नियन्त्रणमा कडाइका साथ लाग्न महानिरीक्षक पौडेलको निर्देशन

काठमाडौं– सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने अवैध

वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

दमौली– तनहुँमा सामुदायिक वनको वैज्ञानिक तथा व्यवस्थित वन व्यवस्थापनमार्फत तीन

हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो

मनाङ– मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमालमा गएको हिमपहिरोमा हराइरहेकामध्ये

मनाङमा अलपत्र १६ पर्यटकको उद्धार

लमजुङ– मनाङमा अलपत्र परेका १६ जना इन्डोनेसियाली पर्यटकलाई आज हेलिकप्टरबाट