विश्वभर एकैदिन थपिए ५ लाख २५ हजार बढी संक्रमित « Khabarhub

विश्वभर एकैदिन थपिए ५ लाख २५ हजार बढी संक्रमित

४ लाख २४ हजार कोरोनामुक्त. ७ हजारको मृत्यु


८ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – विश्वभर ५ लाख २५ हजार ७२६ जना कोरोना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा ४ लाख २४ हजार २७८ जना कोरोनामुक्त हुँदा ७ हजार ९५ संक्रमितको मृत्यु भएको छ ।

ओल्डोमिटरका अनुसार थपिनेमा सबैभन्दा धेरै अमेरिकामा ७३ हजार ९१८, बेलायतमा ४२ हजार ४८४, रुसमा ३३ हजार ९९६, फ्रान्समा ३० हजार ४५४, टर्कीमा २८ हजार १७० र ब्राजिलमा १० हजार ३१२ जना छन् ।

एक दिनमा निको हुने पनि अमेरिकामा सबैभन्दा धेरै ६० हजार ९७४ जना छन् । त्यसैगरी बेलायतमा ३९ हजार ३७०, रुसमा ३६ हजार ५१, टर्कीमा २९ हजार ३५३, ब्राजिलमा १७ हजार ६२५ र फ्रान्समा ९ हजार ९५६ जना संक्रमणमुक्त भएका छन् ।

मृत्यु हुनेहरु भने सबैभन्दा धेरै रुसका छन् । त्यहाँ एकैदिन एक हजार २४३, अमेरिकामा एक हजार ११, ब्राजिलमा २२४, टर्कीमा २०८, बेलायतमा १६५ र फ्रान्समा ९८ जनाको कोरोनाकै कारण मृत्यु भएको छ ।

प्रकाशित मिति : ८ मंसिर २०७८, बुधबार  ६ : ४५ बजे

कर्णाली नदीको सनकट्टीमा पुल निर्माण अन्तिम चरणमा

टीकापुर– कैलाली र बर्दिया जिल्ला जोड्ने कर्णाली नदीस्थित सनकट्टी घाटमा

गोकुल बास्कोटाको व्यंग्य– ‘डाँडाभरि लालीगुराँस फुल्ने बेलामा मन्त्रीको खेतबारीमा पहेँलपुर तोरी फुलेछ’ 

काठमाडौँ– नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले वर्तमान सरकारका

तालचोक–बेगनास चार लेन सडकको भौतिक प्रगति ७२ प्रतिशत

गण्डकी– कास्कीको पोखरा महानगरपालिका–२७ तालचोकदेखि ३१ बेगनास जोड्ने चार लेन

नयाँ वर्षलाई स्वागत गर्ने सिन्दुर जात्रा

काठमाडौँ – भक्तपुरको मध्यपुर थिमिमा मनाइने सिन्दुर जात्रा केवल एउटा

सरकारमा रहेकालाई हर्क साम्पाङ भन्छन् : ‘स्रोतबिनाको सम्पत्ति त घुमाइफिराइ भ्रष्टाचार नै बुझिन्छ’

काठमाडौँ– श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राई साम्पाङले