तेजश र समीक्षाको ‘फुर्के जुँगा’ « Khabarhub

तेजश र समीक्षाको ‘फुर्के जुँगा’


८ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायक तेजश रेग्मी र गायिका समीक्षा अधिकारीको स्वरमा रहेको गीत ‘फुर्के जुँगा’ सार्वजनिक भएको छ । गीतमा सपना बानियाँको शब्द, तेजश रेग्मीको संगीत र योगेश काजीको एरेञ्ज छ ।

आदित्य बुढाथोकी निर्देशित गीतको भिडियोमा सुधीर श्रेष्ठ, रोशनी कार्की, राज र सोफिया बज्राचार्य फिचर्ड छन् ।

भिडियोमा माधव श्रेष्ठको कोरियोग्राफी, मुकेश हुमागाईंको छायांकन, पदम सुवेदीको सम्पादन र भीएफएक्स तथा मिलन विश्वकर्माको रंग संयोजन छ ।

प्रकाशित मिति : ८ मंसिर २०७८, बुधबार  ११ : ४७ बजे

प्रधानमन्त्री कप : नेपाल पुलिस क्लब ६ विकेटले विजयी

वीरगञ्ज– प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गतको आजको खेलमा नेपाल

एमाले संसदीय दलको नेता हुन सक्छन् उपाध्यक्ष बादल

काठमाडौं– नेकपा एमालेले संसदीय दलको नेता रामबहादुर थापा बादललाई बनाउने

सरकार राज्य आतंकतर्फ उन्मुख भएको निष्कर्ष निकाल्दै प्रतिवादमा उत्रन एमालेको आह्वान

काठमाडौं– नेकपा एमालेले सरकार राज्य आतंकतर्फ उन्मुख भएको निष्कर्ष निकाल्दै

यातायात कार्यालयबाट सात जना बिचौलिया पक्राउ

काठमाडौं– काठमाडौँ महानगरपालिका–१५ सानो भर्‍याङस्थित यातायात व्यवस्था कार्यालयबाट सात जना

नेप्से परिसूचकमा दोहोरो अङ्कको सुधार

काठमाडौं– यो साता कारोबारको सुरुआती दुई दिन उच्च अङ्कले घटेको