तेजश र समीक्षाको ‘फुर्के जुँगा’ « Khabarhub

तेजश र समीक्षाको ‘फुर्के जुँगा’


८ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायक तेजश रेग्मी र गायिका समीक्षा अधिकारीको स्वरमा रहेको गीत ‘फुर्के जुँगा’ सार्वजनिक भएको छ । गीतमा सपना बानियाँको शब्द, तेजश रेग्मीको संगीत र योगेश काजीको एरेञ्ज छ ।

आदित्य बुढाथोकी निर्देशित गीतको भिडियोमा सुधीर श्रेष्ठ, रोशनी कार्की, राज र सोफिया बज्राचार्य फिचर्ड छन् ।

भिडियोमा माधव श्रेष्ठको कोरियोग्राफी, मुकेश हुमागाईंको छायांकन, पदम सुवेदीको सम्पादन र भीएफएक्स तथा मिलन विश्वकर्माको रंग संयोजन छ ।

प्रकाशित मिति : ८ मंसिर २०७८, बुधबार  ११ : ४७ बजे

माघे सङ्क्रान्तिमा खाना महोत्सव

पाँचथर– माघे सङ्क्रान्तिको अवसर पारेर फिदिममा खाना महोत्सव आयोजना गरिएको

पोखरामा बृहत् कन्दमूल प्रदर्शनी

गण्डकी– चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवसका अवसरमा पोखरा महानगरपालिका

आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस

काठमाडौं– आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस हो । विसं

विश्वकप तयारी : नेपाली टिमको बलिङ कोचमा अस्ट्रेलियन क्रिकेटर इयान हार्भे नियुक्त

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले अस्ट्रेलियाका पूर्वक्रिकेटर इयान हार्भेलाई

चिसो बढे पनि ढोरपाटनमा घटेन पर्यटकको चहलपहल

ढोरपाटन– यतिबेला ढोरपाटनमा अत्यधिक चिसो बढेको छ । बिहानपख धारामा