दुई विवाह गर्दै विकी र कटरीना « Khabarhub

दुई विवाह गर्दै विकी र कटरीना


८ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बलिउड लाइफ)– बलिउड अभिनेता विकी कौशल र अभिनेत्री कटरीना कैफको विवाहको खबरले उनका फ्यानहरु निकै खुशी छन् । उनीहरुले आधिकारिक रुपमा आफ्नो विवाहको बारेमा नबताए पनि विवाहको लोकेसनदेखि विवाहमा बोलाइएका पाहुनासम्मको नाम सार्वजनिक भइरहेको छ ।

उनीहरु डिसेम्बर ७ देखि ९ का बीच राजस्थानको सवाई माधोपुरको सिक्स सेन्सेस फोर्टमा विवाह गर्दैछन् । समाचारअनुसार विकी र कटरीनाले राजस्थानभन्दा अघि मुम्बईमा विवाह गर्नेछन् । उनीहरु राजस्थानमा विवाह गर्नु अघिल्लो साता मुम्बईमा कोर्ट म्यारिज गर्दैछन् ।

कोर्ट म्यारिजपछि उनीहरु जयपुर जानेछन् । जहाँबाट उनीहरु विवाहस्थल सवाई माधोपुर पुग्नेछन् । दुवै विवाहका लागि उनीहरुले तयार सुरु गरिसकेका छन् ।

विवाहका लागि कटरीनाले आफ्नो कामबाट ‘ब्रेक’ लिइसकेकी छन् । उनी अहिले विकी र उनको परिवारसँग निरन्तर सम्पर्कमा छिन् । कटरीनालाई विकीकी आमा वीणा कौशल र भाई सनी कौशलले सहयोग गरिरहेका छन् ।

प्रकाशित मिति : ८ मंसिर २०७८, बुधबार  २ : ०३ बजे

आजको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

झापामा पेट्रोलियम पदार्थको अभाव छैन : आयल निगम

झापा– चाडबाडका समयमा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन

च्याम्पियन्स लिग : लिलमाथि आर्सनलको सहज जित

काठमाडौँ– यूईएफए च्याम्पियन्स लिग फुटबलमा आर्सनलले सहज जित निकालेको छ

सेवाग्राहीको भौतिक उपस्थिति बिना नै प्रशासनको सेवा

खोटाङ– जिल्ला प्रशासन कार्यालय खोटाङले सेवाग्राहीको भौतिक उपस्थिति बिना नै

विदेशमा जीवन, नेपालमा कलाकारिता : कलाकार जो वर्षौंपछि पर्दामा फर्किए

कुनै समय नेपाली फिल्मको पर्दामा लगातार देखिने कलाकार अहिले कहाँ