छ वर्षपछि सागरको ‘पोखरेली शहर’ « Khabarhub

छ वर्षपछि सागरको ‘पोखरेली शहर’


९ पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–गायक सागर बुढाथोकीको स्वर, शब्द तथा संगीतमा तयार भएको ‘पोखरेली शहर’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । मधुर आर्ट नामक युट्युब च्यानलबाट भिडियो सार्वजनिक भएको हो ।

भिडियोमा पोखरामा एक युवती देखेपछि युवकको मनमा उठ्ने विभिन्न भावना र प्रेमको कथालाई प्रस्तुत गरिएको छ ।

भिडियोमा सागर बुढाथोकी र शिवानी कुँवर फिचर्ड छन् । पोखरा र लमजुङमा खिचिएको भिडियोमा अशोक भुजेलको निर्देशन छ ।

भिडियोमा राजकुमार श्रेष्ठको छायांकन र सम्पादन छ । सागरले ६ बर्ष अगाडि ‘डुम्रे काँटेर लमजुङको बाटो’ सार्वजनिक गरेका थिए ।

प्रकाशित मिति : ९ पुस २०७८, शुक्रबार  ११ : २५ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका