‘बिग बोस’को नाममा ठगीधन्दा « Khabarhub

‘बिग बोस’को नाममा ठगीधन्दा


९ पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बलिउड लाइफ)– टेलिभिजन रियालिटी शो ‘बिग बोस’का निर्माताहरु यतिबेला तनावमा छन् । खासगरी यो शोको नाममा ठगीधन्दा चलेपछि उनीहरु तनावमा देखिएका हुन् ।

यो शो हिन्दीका अलावा तमिल, तेलुगु, मराठी, कन्नड, मलयालम र बांग्ला भाषामा पनि प्रसारण हुन्छ । यी शोमा फिल्म उद्योगका चर्चित कलाकारहरु होस्ट छन् ।

यहीबीचमा ‘बिग बोस’को नाममा ठगीधन्दा सुरु भएको छ । केही व्यक्तिले ‘बिग बोस जम्मु’ नामबाट एक शो चलाउने सम्पूर्ण तयारी पुरा गरेका छन् । यो बारे थाहा पाएपछि ‘बिग बोस’ निर्माता एण्डोमोल शाइन प्रोडक्सनले पत्रिकामा स्पष्टीकरण पत्रको सूचना नै निकालेको छ ।

‘बिग बोस हाम्रो ट्रेडमार्क हो र हामीलाई केही व्यक्तिले बिग बोस जम्मू नामबाट एक शो शुरु गर्न लागेको खबर आएको छ । यो शो हामीसँग कुनै पनि किसिमले सम्बन्धित छैन । हाम्रो अनुमति बिना नै बिग बोसको नाम प्रयोग गर्नु गैर कानूनी हो । हामी आम मानिसहरुलाई यस्तो शोमा सहभागिता नजनाउन अनुरोध गर्दछौं’, पत्रमा लेखिएको छ ।

प्रकाशित मिति : ९ पुस २०७८, शुक्रबार  १ : २८ बजे

साल्ट ट्रेडिङद्वारा पोखरामा सुपथ मूल्य पसल सञ्चालन

कास्की– सरकारले दसैँ, तिहारलगायत चाडपर्वलाई लक्षितगरी उपभोक्तालाई सहुलियतमा दैनिक उपभोग्य

मौसम पूर्वानुमान महाशाखाको चेतावनी : तीन दिन कहाँकहाँ हुँदैछ अति भारी वर्षा ?

काठमाडौँ – जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले

बालबालिकाको आँखा परीक्षण गराउन नेत्र विशेषज्ञको सुझाव

चितवन– समयमा परीक्षण नगर्दा धेरै बालबालिकाहरूको दृष्टि गुम्ने गरेको छ

इन्द्रजात्रा पर्व सुरु, हनुमानढोकामा इन्द्रध्वजासहितको लिङ्गो ठड्याइयो (तस्बिरहरू)

काठमाडौँ– काठमाडौँ उपत्यकामा मनाइने प्रमुख सांस्कृतिक पर्व इन्द्रजात्रा आजदेखि औपचारिक

हाकुवासीको पीडा : भूकम्पले उठिबास, बाढीले सर्वनाश

नुवाकोट– रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्डे, सातविसे र नौबिसेमा अहिले बस्ती