महिला लिगमा आज चौदण्डीगढी र चन्द्रपुर खेल्दै « Khabarhub

महिला लिगमा आज चौदण्डीगढी र चन्द्रपुर खेल्दै


१२ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय महिला लिग फुटबल अन्तर्गत आज उदयपुरको चौदण्डीगढी नगरपालिका र रौतहटको चन्द्रपुर नगरपालिकाबीच खेल हुने भएको छ ।

चौदण्डी र चन्द्रपुरबीचको खेल अपराह्न २ बजेबाट एन्फा मैदान सातदोबाटोमा हुनेछ ।

आजको खेलमा दुवै टिम पहिलो जितको खोजीमा रहने छन् ।

पहिलो खेलमा चौदण्डी नगरपालिका विभागीय टिम नेपाल पुलिस क्लबसँग र चन्द्रपुर नगरपालिका एपीएफ क्लबसँग पराजित भएका थिए ।

चौदण्डी पहिलो खेलमा नेपाल पुलिस क्लबसँग ६-० गोल अन्तरले पराजित भएको थियो । यस्तै पहिलो खेलमा चन्द्रपुर एपीएफ क्लबसँग ६-० गोल अन्तरले पराजित भएको थियो ।

प्रकाशित मिति : १२ माघ २०७७, सोमबार  ९ : २५ बजे

कांग्रेस महाधिवेशन: सभापतिको मतगणना आजै राष्ट्रिय सभागृहमा हुने, अन्य पदको सानेपामा गरिने

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सभापति पदका लागि खसेको

दोलखामा विकास निर्माणका काम अलपत्र पार्ने २२ निर्माण व्यवसायीको ठेक्का तोडिए

दोलखा – दोलखामा वर्षौंदेखि विकास निर्माणका काम अलपत्र पार्ने २२

गगन थापाले राष्ट्रिय सभागृहमा पुगेर गरे मतदान

काठमाडौँ – नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगनकुमार थापाले राष्ट्रिय सभागृहमा

शनिबार ककरोचले नयाँ दिल्लीमा विशाल प्रदर्शन गर्दै, सुरक्षा चुस्त

नयाँ दिल्ली- मतदाता सूचीमा अनियमितता भएको आरोप लगाउँदै निर्वाचन आयोगका