हालसम्मकै उच्च विन्दुमा नेप्से, ८ अर्ब ९० करोडको कारोबार « Khabarhub

हालसम्मकै उच्च विन्दुमा नेप्से, ८ अर्ब ९० करोडको कारोबार


१२ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) केही दिनयता निरन्तर उकालो लागेको छ । साताको दोस्रो दिन आज (सोमबार) पनि नेप्से दोहोरो अंकले उकालो लागेको हो ।

आज सोमबार नेप्से १६.०४ अंकले बढेर दुई हजार चार सय ४० दशमलब ८७ विन्दुमा पुगेको छ । जुन विन्दु हालसम्मकै उच्च हो ।

आज शेयर बजारमा ८ अर्ब ९० करोड ३५ लाखको कारोबार भएको छ । आज कारोबार भएका कूल १२ उपसमूहमध्ये ५ समूह बढेका छन् भने बाँकी घटेका छन् ।

प्रकाशित मिति : १२ माघ २०७७, सोमबार  ३ : १३ बजे

इरानको आणविक भट्टीमा भएको आक्रमण ‘पूर्ण रुपमा अस्वीकार्य’ : रुस

मस्को – रुसले बुधबार इरानको बुशहर आणविक ऊर्जा संयन्त्रमा ‘मिसाइल

इरानी गुप्तचर मन्त्री खातिबको मृत्यु भएको पुष्टि

काठमाडौँ – इरानका गुप्तचर मन्त्री इस्माइल खातिबको मृत्यु पुष्टि भएको

प्रधानसेनापति सिग्देलले गरे पूर्वप्रधान सेनापतिहरूसँग छलफल

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले समसामयिक परिस्थितिका सम्बन्धमा पूर्वप्रधान सेनापतिहरूसँग

आयोगले भोलि निर्वाचन प्रतिवेदन राष्ट्रपतिलाई बुझाउने

काठमाडौँ- गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२

सङ्खुवासभामा सुत्केरीको हेलिकप्टरमार्फत उद्धार

सङ्खुवासभा – सङ्खुवासभामा अत्यधिक रक्तश्रावबाट पीडित एक सुत्केरीको हेलिकप्टरबाट उद्धार