हालसम्मकै उच्च विन्दुमा नेप्से, ८ अर्ब ९० करोडको कारोबार | Khabarhub Khabarhub

हालसम्मकै उच्च विन्दुमा नेप्से, ८ अर्ब ९० करोडको कारोबार


१२ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) केही दिनयता निरन्तर उकालो लागेको छ । साताको दोस्रो दिन आज (सोमबार) पनि नेप्से दोहोरो अंकले उकालो लागेको हो ।

आज सोमबार नेप्से १६.०४ अंकले बढेर दुई हजार चार सय ४० दशमलब ८७ विन्दुमा पुगेको छ । जुन विन्दु हालसम्मकै उच्च हो ।

आज शेयर बजारमा ८ अर्ब ९० करोड ३५ लाखको कारोबार भएको छ । आज कारोबार भएका कूल १२ उपसमूहमध्ये ५ समूह बढेका छन् भने बाँकी घटेका छन् ।

प्रकाशित मिति : १२ माघ २०७७, सोमबार  ३ : १३ बजे

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र

धान रोप्ने खेत मासेर केरा खेती

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका–१० तिलाचौरका नरेन्द्र साउदले डेढ बिघा

डढेलो परी बैतडीमा दुई महिला घाइते

बैतडी – बैतडीमा डढेलोमा परेर दुई महिला घाइते भएकी छन्

शुक्रबारसम्म काठमाडौंका विभिन्न ठाउँमा विद्युत् अवरुद्ध हुने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र, कीर्तिपुर वितरण