‘केटू हिमाल’मा नेपाली राष्ट्रिय गान बजाइएको भिडियो पोस्ट गर्दै राहुल गान्धीले दिए बधाई « Khabarhub

‘केटू हिमाल’मा नेपाली राष्ट्रिय गान बजाइएको भिडियो पोस्ट गर्दै राहुल गान्धीले दिए बधाई


१२ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतीय काँग्रेस पार्टीका नेता राहुल गान्धीले हालै विश्वकै दोस्रो अग्लो शिखर केटू हिमाल आरोहण गरी कीर्तिमानी राख्ने नेपालीहरुलाई बधाई दिएका छन् ।

उनले नेपाली आरोहीहरुले शिखरको चुचुरोमा पुग्दै गर्दा बजाइएको नेपाली राष्ट्रिय गानको भिडिय ट्वीटरमार्फत शेयर गर्दै बधाई दिएका हुन्।

नेपाली १० जना आरोहीले हालै हिउँदको समयमा सफलतापूर्वक आरोहण गरी कीर्तिमानी राखेका थिए ।

हिँउदे सिजमा केटु हिमालको आरोहण गरेर १० जना नेपालीले विश्वकीर्तिमान बनाएसँगै उनीहरुको चौतर्फी प्रशंसा भइरहेको छ।

उनीहरुले शिखरको चुचुरोमा पुग्दा नेपालको राष्ट्रिय गान बजाएका थियो ।

यो पनि पढौँ

नेपाली १० पर्वतारोहीले हिउँदमा ‘केटू’ हिमालको आरोहण गरी रचे इतिहास

 

प्रकाशित मिति : १२ माघ २०७७, सोमबार  ९ : २५ बजे

विपद्मा पर्छ गम्भीर मानसिक असर ?, चिकित्सक भन्छन्- पीडित र उद्धारमा खटिने दुवैको समस्या बराबर हुन्छ

काठमाडौं–  गत भदौ १० गते भोटेकोसीमा आएको बाढीबाट प्रभावितको उद्धार तथा

अनुगमनको जिम्मेवारी लिएकी मन्त्री नै भन्छिन् : बजारमा चिनीको भाउ १५० रुपैयाँ केजी पुगिसकेछ

काठमाडौं- उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले पछिल्लो समय

उद्योगीलाई दोष थोपर्दै मन्त्री भन्छिन् : हामी निरीह छौँ, पैसा तिरेर पनि ग्यास नपाउँदा लाज लागेको छ

काठमाडौं- एक महिनादेखि देशभर खाना पकाउने ग्यासको हाहाकार भइरहँदा उद्योग,

स्वर्णबिन्दु प्राशनमा २०७ बालबालिका सहभागी

खोटाङ– जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र खोटाङले बालबालिकाका लागि स्वर्णबिन्दु प्राशन

प्राविधिक समस्याका कारण बेलायतमा एक हजारभन्दा बढी उडान रद्द

लन्डन- बेलायतको हवाई यातायात व्यवस्थापन प्रणालीमा देखिएको प्राविधिक समस्याका कारण मंगलबार देशभर एक हजारभन्दा बढी उडान