नेकपा अध्यक्ष दाहाल र अमेरिकी राजदूत बेरीबीच भेटवार्ता  « Khabarhub

नेकपा अध्यक्ष दाहाल र अमेरिकी राजदूत बेरीबीच भेटवार्ता 


१२ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरी र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ ।

सोमबार अध्यक्ष प्रचण्ड र राजदूत बेरीबीच भेटवार्ता भएको हो । दाहाल निवास खुमलटार पुगेर राजदूत बेरीले भेटवार्ता गरेका हुन ।

दाहालसँगको भेटबारे सामाजिक सञ्जाल ट्विटरमार्फत राजदूतले बेरीले जानकारी दिएका छन ।

भेटमा आफूले प्रजातन्त्रलाई बलियो बनाउन, जलवायु परिवर्तनसँग जुझ्न र संसारभरी महिला र बालिकाको अधिकारका लागि अमेरिकाको प्रतिवद्धता दोहोर्‍याएको बताएका छन्।

यस्तो छ उनको ट्वीट

प्रकाशित मिति : १२ माघ २०७७, सोमबार  १० : ३१ बजे

इरानको आणविक भट्टीमा भएको आक्रमण ‘पूर्ण रुपमा अस्वीकार्य’ : रुस

मस्को – रुसले बुधबार इरानको बुशहर आणविक ऊर्जा संयन्त्रमा ‘मिसाइल

इरानी गुप्तचर मन्त्री खातिबको मृत्यु भएको पुष्टि

काठमाडौँ – इरानका गुप्तचर मन्त्री इस्माइल खातिबको मृत्यु पुष्टि भएको

प्रधानसेनापति सिग्देलले गरे पूर्वप्रधान सेनापतिहरूसँग छलफल

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले समसामयिक परिस्थितिका सम्बन्धमा पूर्वप्रधान सेनापतिहरूसँग

आयोगले भोलि निर्वाचन प्रतिवेदन राष्ट्रपतिलाई बुझाउने

काठमाडौँ- गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२

सङ्खुवासभामा सुत्केरीको हेलिकप्टरमार्फत उद्धार

सङ्खुवासभा – सङ्खुवासभामा अत्यधिक रक्तश्रावबाट पीडित एक सुत्केरीको हेलिकप्टरबाट उद्धार